Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

कम्प्युटरको माध्यमबाट पढाइ हुन थालेपछि विद्यार्थीको आकर्षण बढ्यो

वैतडी। मेलौली नगरपालिका–१ मा रहेको जनचेतना आधारभूत विद्यालयमा कम्प्युटरको माध्यमबाट पठनपाठन हुन थालेपछि विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ । कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयमा कक्षा २ देखि ५ सम्म नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय कम्प्युटरको माध्यमबाट पढाइ हुँदै आएको विद्यालयका प्रधानाध्यापक वीरसिंह नायकले जानकारी दिए । यसका लागि पाँच शिक्षकलाई तालीमसमेत दिइएको छ । विसं २०७३ देखि कम्प्युटरको माध्यमबाट पठनपाठन शुरु गरिएको प्रधानाध्यापक नायकले बताए ।

विद्यालयमा कम्प्युटरका माध्यमबाट पढाइ हुन थालेपछि निकै रमाइलो लाग्नाका साथै कक्षामा बसिरहन मन लाग्ने गरेको कक्षा ४ की छात्रा रोजीका नायकले बताए । कम्प्युटर शिक्षाका कारण सिकाइ उपलब्धिमा समेत सुधार भएको विद्यालयले जनाएको छ । विसं २०७३ मा ५१ प्रतिशत सिकाइ उपलब्धि रहेको उक्त विद्यालयमा चालू शैक्षिक सत्रमा ५९ प्रतिशत पुगेको विद्यालयले जनाएको छ । कम्प्युटरका माध्यमबाट पढाइ हुन थालेपछि अभिभावकसमेत खुशी भएका छन् । बैतडीका १५ आधारभूत विद्यालयमा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा साझा शिक्षा इ–पाटीको सहयोगमा कम्प्युटरबाटै बढाउन थालिएको उक्त कार्यक्रमका एकाइ प्रमुख ऋषिराम बिमलीले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy