Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

देव गुरुङ्गको प्रश्न : किन अमेरिकन नागरिकलाई ६ महिनाको भिषा ?

काठमाडौं । अमेरिकन नागरिकलाई ६ महिनाको भिषा दिइएको प्रति नेकपा नेता तथा सांसद देव गुरुङ्गले विरोध जनाएका छन् । आईतबार संसदमा बोल्दै गुरुङले प्रश्न गरे, ‘अ‍ेमिरिकन नागरिकको लागि पर्यटक भिषा ६ महिनाको गराइएको छ । सबै मुलुकलाई ३/३ महिनाको पर्यटन भिषा हुने, अमेरिकन नागरिकलाई ६ महिनाको भिषा के कति कारणले गरियो ?’

उनले नेपालजस्तो संवेदनशील राष्ट्रले सबैको लागि समान नीति अपनाउनु पर्ने बताए । नेपालजस्तो संवेदनशील, भूपरेष्टिक मुलुकले सबैसँग समान नीति नलिए समस्या आउने गुरुङ्गको भनाई छ ।

उनले सगरमाथा संवादको कुरा उठेको भन्दै संरचना खडा गरेर मात्रै पन्छिने काम नगर्न सरकारलाई सुझाएका छन् । एनजिओ आईएनजिओको घेरमा परेर कार्यक्रमकै दुरुपयोग हुनसक्ने भन्दै सचेत रहन गुरुङ्गको आग्रह छ । उनले भारत र बंगालादेशमा पनि सफल नभएको संवाद कार्यक्रमको संरचनाबारे सरकार प्रष्ट हुनुपर्ने बताए । विदेशी हस्तक्षेप हुँदा राज्यको नीतिमै समस्या आउन सक्ने भन्दै गम्भीर रहन गुरुङ्गले सुझाएका छन् ।

के नेपाल इण्डोप्यासिफिक सैन्य पार्टन हो ?
नेकपा नेता देव गुरुङ्गले अमेरिकी रक्षा मन्त्रालयले निकालेकाे सूचनाबारे गम्भिर प्रश्न उठाएका छन् । अमेरिकी रक्षा मन्त्रालयले व्यक्तव्य निकालेर नेपाली सेना इण्डोप्यासिफिक सैन्य पार्टनर भएको बताएको भन्दै गुरूङ्ग यसबारे सरकारले प्रष्ट पार्नुपर्ने माग गरेका छन् । ‘इण्डोप्यासिफिक सेनासँग संयुक्त सैन्य अभ्यास सुरु गरेको हिजो मात्रै अमेरिकी रक्षा मन्त्रालयले व्यक्तव्य निकालेर नेपाली सेना इण्डोप्यासिफक सैन्य पार्टन भएको भनिएकाे छ । नेपाल के त्यसमा पार्टीसिपेट गरेको हो ? के हो यो ?’गुरुङ्गले प्रश्न गरे ।

उनले नेपालजस्तो संवेदनशील, भूराजनीतिक अवस्थाकाे देशले कुनै एउटा शैन्य गठबन्धनसँग मात्रै समावेश हुँदा अस्मिता नै संकटमा पर्ने टिप्पणी गरे । उनले भने, ‘नेपालजस्तो संवेदनशील, भूराजनीतिक ठाउँमा रहेको मुलुकले कुनै एउटा सैन्य गठबन्धनमा समावेश हुने वित्तिकै नेपालको अस्मिता कहाँ, कसरी रक्षा हुन सक्छ ?’ स्मरण रहोस, केहि समय अघि पोखरामा इण्डोप्यासिफिक गठबन्धन अन्तर्गतको सैन्य अभ्यास भएको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy