Ntc summer Offer
Khabar Dabali १७ कार्तिक २०८१ शनिबार | 2nd November, 2024 Sat
Investment bank

अमेरिकामा महंगाई ह्वात्तै बढेपछि ट्रम्पलाई व्यवसायीले दिए यस्तो चेतावनी

एजेन्सी । अमेरिकाका ठुला व्यावसायीहरुले बिहिबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनसँगको व्यापारिक सम्बन्ध नबिगार्न चेतावनी दिएका छन् । अमेरिकाका ठूला ६ सयभन्दा बढि कम्पनीका व्यावसायीहरुको तर्फबाट ट्रम्पलाई ज्ञापन पत्र दिँदै चीनसँगको व्यापार युद्ध तुरुन्त रोक्न माग गरेका हुन् ।

किसान तथा सामान्य वर्ग समस्यामा
व्यवसायीहरुले चीनबाट आयातीत सामानमा अतिरिक्त शुल्क लगाउँदा अमेरिकाको पुरै अर्थव्यवस्थामा नै ठूलो नोक्सान परेको भन्दै ट्रम्प सरकार गम्भीर हुन चेतावनी पूर्ण शैलीमा सुझाएका छन् । व्यावसायीहरुले आयात शुल्क लगाउँदा अमेरिकाको पुरै कारोबारमा नै समस्या परेको भन्दै किसान र सामान्य मानिसहरुलाई लामो समयसम्म नकारात्मक असर हुने बताएका छन् । ट्रेडवार हुँदा चीनलाईभन्दा अमेरिकालाई धेरै नोक्सान हुने उनीहरुको भनाई छ ।

घरेलु उपकरण महंगाे
अमेरिकी मिडियाले जनाएअनुसार ट्रम्प सरकारले २०० अरब डलरको चानीज सामानमा आयातमा भन्सार शुल्क १० प्रतिशतबाट बढाएर एकैचोटी २५ प्रतिशत पुर्याएको थियो । जुन उत्पादनमा कर बढाइएको थियो तिनमा लगेज, मैट्रेस, हातेब्याग, साइकल, भ्याकुम क्लीनर लगायतका सामान छन् । ट्रम्पले ३०० अरब डलरको सामान आयातमा अतिरिक्त आयात शुल्क बढाउने धम्की दिएका छन् । जसमा खेलौंना, कपडा, जुत्ता, टिभी र दैनिक रुपमा प्रयोग हुने घरेलु उपकरण छन् ।

अमेरिकाको महंगाई ३ प्रतिशतसम्म
व्यावसायीहरुले ट्रम्प सरकारले आयातित सामानको भन्सार शुल्कमा अतिरिक्त शुल्क लगाउँदा अमेरिकी परिवारको औसत मासिक खर्च २००० डलर बढेको बताएका छन् । जसको कारण त्यहाँको अन्य उपभोग्य सामाग्रीमा पनि प्रत्यक्ष प्रभाव पारेको छ । आयात शुल्क बढाउँदा अमेरिकाको समग्र महंगाई ३ प्रतिशतसम्म पुगेको बताइएको छ । जसले पुरै अर्थव्यवस्था मै नराकारात्मक असर पार्ने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका हुन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy