काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का नेता तथा छाँया अर्थमन्त्री मिनेन्द्रप्रसाद रिजालले सरकारलाई प्रत्यक्ष कर उठाउने तरिका अबलम्बन गर्न सुझाएका छन् । मंगलबार बजेटमाथिको छलफलमा भाग लिंदै रिजालले भ्याटप्रतिको आधार घटाउँदै प्रत्यक्ष करमाथिको निर्भरता बढाउन सुझाएका हुन् ।
राजस्व कम हुँदा भ्याटलाई प्राथमिकता दिइएको बताउँदै रिजालले प्रत्यक्ष करमाथिको निर्भरता बढाउने नीति लिन सुझाए । उनले प्रत्यक्ष कर बढाउनको लागि प्यान नम्बरलाई कडाईका साथ लागु गर्दै अग्रिम कर कट्टि गर्ने संस्थाहरुको सबै रेकर्ड राख्नुपर्ने बताएका छन् । रिजालले प्रत्यक्ष करको दायरा नबढाई राजस्व नबढ्ने र समृद्धि पनि हाँसिल नहुने बताए ।
राजस्व उठाउने आधार छैन्
मिनेन्द्रप्रसाद रिजालले सरकारले भनेअनुसार राजस्व बढ्ने आधार नभएको बताएका छन् । उनले ३० प्रतिशत राजस्व बढ्ने विषय हावादारी भएको टिप्पणी गरे ।
‘हिजोसम्म राजस्व ६४२ अर्ब उठेको छ भन्ने आँकडा सार्वजनिक छ । ७७ प्रतिशत राजस्व उठाउँछु भनिएको छ ।’ रिजालले भने, ‘असार ९ गते भयो । आउने वर्ष पनि त्यो ढंगबाट राजस्व उठ्ने अहिलेसम्म कुनै छाँट देखिएन् ।’ रिजालले बजेट र अर्थ विधेयकले राजस्व बढाउने आधार प्रस्तुत नगरेको टिप्पणी गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: