Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सलमान खान फेरि कानूनी फन्दामा, पत्रकारमाथि कुटपिट र धम्कीको आरोप

एजेन्सी । बलिउड स्टार सलमान खान फेरि एक पटक कानूनी फन्दामा परेका छन् । एक पत्रकारले सलमान खान र उनको बडिगार्डमाथि बीच सडकमै मारपीट गरी, धम्काएको र गाली दिएको आरोप लगाउँदै मुद्दा दायर गरेका छन् । जे के ट्वान्टी फोर नामक न्यूज च्यानलका पत्रकार अशोक पाण्डेले खानका विरुद्ध मुद्दा दायर गरेका हुन् ।

पत्रकारका वकील नीरज गुप्ताले मुद्दा दायर गरेको बारे सञ्चारमाध्यमलाई पुष्टी गरेका छन् । उनले मुम्बईको अंध्येरी मेट्रोपोलिटन मजिस्टेट कोर्टमा सलमान खानको विरुद्ध भारतीय दण्ड संहिताको धारा ३२३, ३९२, ४२६ र ५०६ अनुसार कारबाही माग गरेका छन् । यस मुद्दाको सुनुवाई अदालतले आगामी १२ जुलाईमा गर्नेछ ।

पत्रकार अशोकले यसअघि प्रहरीमा निवेदन दिएका थिए तर प्रहरीले उनको निवेदन लिन अस्वीकार गरेको बताइएको छ । प्रहरीले निवेदन लिन अस्वीकार गरेपश्चात नै पत्रकार पाण्डे अदालत पुगेका हुन् ।

यस्तो हो घटना
यो घटना गत २५ अप्रिलको हो । जब सलमान खान आफ्नो बडिगार्ड र केहि अन्य सहयोगीका साथ रातीमा साइकिलङ्ग गर्दै थिए, त्यस समय पत्रकार अशोक क्यामेरामेनका साथ कारबाट जुहुबाट कांदिवली गइरहेका थिए । उनले सलमान खानलाई देखे र सलमान खानको साइकिलङ्गको भिडियो बनाउन लागे । सलमान खानले आफ्नो भिडियो बनाएको देखेपछि पत्रकारबाट क्यामेरा छिनेर पत्रकारलाई गाली गलौज गरे ।

त्यस घटनामा पत्रकार अशोकलाई सलमान खानको बडिगार्ड र अन्य मानिसहरुले कुटपिट गरेसमेत गरेको बयान पत्रकार अशोक पाण्डेले दिएका छन् । पत्रकार पाण्डेले सलमान खानको बडिगार्डसँग अनुमती लिएर भिडियो बनाएको बताएका छन् । अनुमति पश्चात भिडियो बनाउँदा पनि क्यामेरा खोसिएको र कुटपीट गरिएको पत्रकारले बयानमा लेखेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy