एजेन्सी । अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई २–० ले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले १०औं मिनेटमा खाता खोलेको थियो । अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ७४औं मिनेटमा जिओभानी लोकेल्सोले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । अर्जेन्टिानको दुवै गोलमा सर्जियो एग्युरोले पास दिएका थिए । मध्यभागमा उत्कृष्ट प्रदर्शन गरेको भेनेजुएलाले गोल गर्न सकेन । भेनेजुएलाले समूह चरणको खेलमा ब्राजिललाई बराबरीमा रोकेको थियो । सेमिफाइनलमा अर्जेन्टिनाले ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी शनिबार बिहान भएको अर्को खेलमा साविक विजेता चिलीले कोलम्बियामाथि जित निकाल्न निकै शंघर्ष गर्नु परेको थियो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत दुवै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिईएको थियो । पेनाल्टीमा चिलीले बाजी मा¥यो । निर्धारित समयमा चिलीका अर्तुरो भिडालले गरेको गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।
टाईब्रेकरमा दुवै टोलीका चार जना खेलाडीले लगातार गोल गरे । कोलम्बियाका विलियम तेसिल्लोको पाँचौं प्रहार पोस्ट बाहिर परेको थियो । त्यसपछि चिलीका एलेक्सिस सान्चेजले निर्णायक पेनाल्टी प्रहार गर्दै टोलीलाई सेमिफाइनलमा पु¥याए । सेमिफाइनलमा चिलीले उरुग्वे र पेरुबीचको जितेतासँग प्रतिस्पर्धा गर्नेछ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: