काठमाडौं । चर्चित फिल्म ‘दंगल’ की कलाकार जायरा वसीमले फिल्मी दुनियाबाट अलग रहने घोषणा गरेकी छिन् । उनले सामाजिक सञ्चाल फेसबुक मार्फत स्टाटस लेख्दै फिल्मी उद्योगबाट टाढिने घोषणा गरेकी हुन ।
जायरा फिल्मी क्षेत्रमा प्रवेश गरेको छोटो समयमै चर्चित कलाकार हुन् । उनले आमिर खान, प्रियंका चोपडाजस्ता चर्चित हस्तिसँग काम गर्ने मौका पाएकी थिइन् । तर उनको यो फैसलाले धेरै शुभचिन्तक तथा चाहनेहरुलाई अनौठो अनि दुःखी तुल्याएको छ ।
उनले फेसबुकमा लेखेकी छिन्, ‘यस फिल्डबाट मलाई धेरै माया साथसाथै तारीफ पनि मिल्यो । तर सँगै मलाई अज्ञानताको बाटो तिर पनि लगेको महसुस भयो । यो मलाई नै मेरो ईमानबाट दुर गरिरहेको छ । मेरो धर्मको साथसाथै मेरा सम्बन्धमा पनि खतरा पुर्याइएको छ । मलाई लागिरहेछ कि भलै म यहाँ पूर्णरुपमा फिट हुँला तर म यहाँ की होइन् । म आज अफिसियल रुपमा घोषणा गर्दछ कि म यस फिल्डबाट आफुलाई अलग गर्दै छु ।’
उनि १८ वर्षको उमेरमा नै आमिर खानको फिल्म ‘दंगल’बाट आफ्नो करियर शुरुवात गरेकी थिइन् । जायरा वसीमलाई यस फिल्मबाट नेशनल अर्बाडसमेत मिलेको थियो । जायराले पहलवान गीता फोगाटका रोल निभाएकी थिइन् ।
२०१७ मा जायराले फिल्म ‘सीक्रेट सुपरस्टार’ मा पनि आमिर खानको साथमा काम गरेकी थिइन् । यस फिल्मबाट पनि जायरालाई फिल्मफेयर बेस्ट एक्ट्रेस अर्बाड मिलेको थियो ।
केहिसमय पश्चात रिलिज हुँदै गरेको ‘द स्काई इज पिंक’ पनि पनि सायरा प्रियंका चोपडाका देखिने छिन् । यदि उनले घोषणा गरेअनुसार उनि फिल्म नखेल्ने हुन भने यो नै उनको अन्तिम फिल्म हुनेछ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: