Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

नेकपा संसदीय बैठकमा बजेटका कुण्ठा !

काठमाडाैं । सत्तारूढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)काे संसदीय दलकाे अाज बसेकाे बैठकमा सांसदहरूले बजेट अाफू अनुकुल नपरेकाेमा कुण्ठा पाेखेका छन् । दलकाे बैठकमा सांसदहरूले बजेट अघि नै संसदीय दलकाे बैठक डाक्नु पर्ने भनार्इ राखेका थिए ।

बानेश्वरस्थित संघीय संसद भवनकाे ल्हाेत्से हलमा बसेकाे बैठकमा उनीहरूले बजेट सिमित नेताहरूका क्षेत्रमा मात्र परेकाे बन्दै अर्थमन्त्री युवराज खतिवडाकाे अालाेचना गरेका हुन् । यस्तै बजेट राम्रो आएपछि मन्त्रालयगत विनियोजन नेतामुखी भएको भन्दै सांसदहरुले आलोचना गरेका छन् ।

सरकारको गति सुस्त भएका बेला छलफल नै नगरी ल्याइने विधेयकले झन् समस्या पारेको बताएका थिए। बैठकमा बोल्दै सांसद भीमबहादुर रावलले मन्त्रीहरुले बजेट बाँडफाँटमा मनपरी गरेको भन्दै चर्को आलोचना गरे। 

अर्का सांसद झपट रावलले पनि सरकारको आलोचना गरे । ‘मन्त्रीहरुले आफू खुसी बजेट बनाएका आलोचना गरेको हो’, उनले भने, ‘कुरा राख्ने ठाउँ पाएनौँ, त्यही भएर संसदमा मौनधारण गर्नुपर्यो।’

बैठकमा बोल्ने २९ जना सांसदहरुले सरकारको काम कारवाही सन्तोषजनक रहे पनि त्यसलाई सिंगो पार्टी पंक्तिमा सञ्चार गराउन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि पनि जनाएका थिए ।

बैठकमा अध्यक्ष द्वयले असारभित्र पार्टी एकताको बाँकी काम पूरा गर्ने र सरकारको काम कारवाहीलाई अझै प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता जनाए । दुवै अध्यक्षले पार्टीलाई अझै सशक्त बनाएर लैजाने दृढता पनि सांसदहरु समक्ष व्यक्त गरेका थिए । उनीहरुले पार्टीमा विभाजन आउँछ कि भन्ने आशंका नगर्न पनि आग्रह गरेको प्रमुख सचेतक गुरुङले बताए ।

नेकपाको संसदीय दलको बैठक आगामी असार २१ गते शनिबार दिउँसो एक बजे पुनः बोलाइएको छ । सोमबारको बैठकमा सबै सांसदहरुले बोल्ने क्रम नसकिएकाले अर्को बैठक पनि बोलाउने निर्णय गरिएको पार्टीका नेता देवेन्द्र पौडेलले जानकारी दिए । बैठक अन्तरक्रियात्मक भएको र त्यसभित्र पार्टी र सरकार दुवैबारे सांसदहरुले नेतृत्वसँग प्रश्न उठाएको पनि नेता पौडेलको भनाइ छ ।


aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy