काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले आईतबार बिहानै गरेकाे ट्वीटकाे सर्वत्र चर्चा भएकाे छ । दिनभरमा भारइरल भएकाे उनकाे उक्त ट्वीटमा उल्लेखित छाैंडा भन्ने शब्दले संसदमा प्रवेश पाएकाे छ । आईतबारको संसदमा शुन्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद अत्तहरकमाल मुसालमानले छौंडाको विषय उठाए ।
उनले भने, ‘यो मेरो भनाई होईन । विदेशी वा स्वदेशीले देशमा हाल छौंडाहरु छोडिरहेका छन् । त्यही छौ.डाहरु देशमा चलाउयमान हुँदा राष्ट्रवादको मास्क लगाएको सरकारले देशमा विदेशी प्रभूको ईसारामा आईफा अवार्ड गर्न लागेको देखिन्छ । त्यही छौंडाहरु अझै सक्रिय हुंदा विभिन्न देशबाट आयात भएका तरकारी र खाध्यन्न विना विषदी परिक्षण नेपाल भित्रिएका छन् । त्यही खान किसान बाध्य भएका छन् ।
किसानले अझै मलखाध पाउन सकेका छैनन् । यसरी जनताको स्वास्थ्यसंग खेलवाड, धर्मसंस्कृतीमाथि खेलवाड र विदेशीको ईसारामा राष्ट्रवादको नारा लगाउने छौंडाहरु कहाँ र को बाट निर्देशित छन् ? अझै मलखाध पाउन सकेका छैनन् ।यसरी जनताको स्वास्थ्यसंग खेलवाड, धर्मसंस्कृतीमाथि खेलवाड र विदेशीको ईसारामा राष्ट्रवादको नारा लगाउने छौंडाहरु कहाँ र को बाट निर्देशित छन् ?’
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: