काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृकाप्रसाद यादवले उद्योगको नाममा दिइएको जग्गा प्लटिङ्ग गरेर बेच्न नपाइने बताएका छन् । उनले सरकारी उद्योगलाई निजीकरण गर्दा दिइएका जग्गा बेच्न नपाइने बताएका हुन् ।
मन्त्री यादवले कतिपय उद्योग निजीकरण गर्दा जग्गासमेत दिइएको भन्दै दिइएको जग्गालाई प्लटिङ्ग हुन नदिन पत्र पठाइएको जानकारी गराएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयअन्तर्गत विनियोजित बजेटबारे उठेका प्रश्नको जवाफ दिंदै मन्त्री यादवले उद्योगको जग्गा प्लटिङ्ग गर्न नदिने कुरा बताएका हुन् ।
‘निजीकरण गर्दा उद्योगका जग्गा बेचेर पनि खानथाले भन्ने कुरा उठेको छ । कतिपयमा जग्गा समेत उद्योग दिइएको र कतिपयमा जग्गा विना दिइएको रैछ । जग्गा दिइएको त हाम्रै भो त्यो त बेच्न पाउँदैन् ।’ मन्त्री यादवले भने, ‘जो जग्गा पनि सँगै दिइएको छ त्यसबारे पनि हामी छलफल गरिरहेका छौं । किनभने त्यो उद्योगको लागि दिइएको हो । प्लटिङ्गको लागि दिइएको होइन् ।’
मन्त्री यादवले सरकार सबै प्रदेशमा औद्योगिक क्षेत्रको स्थापनाका लागि तयारीमा रहेको बताएका छन् । उनले छिट्टै नै प्रदेश स्तरको औद्योगिक क्षेत्रको स्थापना हुने बताएका हुन् ।
मन्त्री यादवले उद्योगको विकास तथा विस्तार गरि आयात घटाउने तर्फ स्पष्ट नीतिका साथ सरकार अगाडि बढेकोसमेत जनाएका छन् । उनले उत्पादन बृद्धि नगरी व्यापार घाटा सन्तुलन ल्याउन नसकिने भन्दै उद्योगको विकास निर्विकल्प भएको बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: