एजेन्सी । अनलाइन बुक स्टोरबाट सुरूवात गरेको अमेजनले ५ जुलाईमा आफ्नो २५ वर्ष पुरा गरेको छ । घरको ग्यारेजबाट सुरू भएको अमेजन २५ वर्षमा १० खर्ब डलर पूँजीकरणका साथ विश्वकै दोस्रो सबैभन्दा ठूलो कम्पनी बनेको छ । यसका संस्थापक जेफ बेजोस विश्वकै धनी व्यक्ति रहेका छन् ।
अमेजनको प्लेटफर्ममा सामान बिक्री गर्ने २५ हजार भन्दा बढी बिक्रेता हालसम्म करोडपति बनिसकेका छन् । अमेजन हाल ई–कमर्श, इन्टरनेट, क्लाउड कम्प्युटिंग, भिडियो स्ट्रिमिङ तथा आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा विश्वको सबैभन्दा ठूला कम्पनीहरूमध्येको एक रहेको छ ।
तीनजना कर्मचारीवाट शुरू भएको अमेजन हाल ६ लाख कर्मचारीका साथ अमेरिकाकै सबैभन्दा ठूलो रोजगारदाता कम्पनीका रूपमा रहेको छ । १९९७ मा पहिलो पटक कम्पनीको शेयर सार्वजनिक हुदाँ यसको एक शेयर मूल्य १.९६ डलर थियो ।
आज ९९१ गुणाले वृद्धि भएर अमेजनको प्रति शेयर मूल्य १९४२.९१ डलर पुगेको छ । टाइम म्यागेजिनले सन् १९९९ मा जेफ बेजेसलाई पर्सन अफ द ईयर र द किंग अफ साइबर कमर्शको उपाधि दिएको थियो । ३५ वर्षको उमेरमा यो पुरस्कार पाउने बेजोस चौथा युवा थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: