Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

प्रधानमन्त्रीलाई हिलोमाथि कार्पेट : डा. भट्टराईले लेखे यस्ता प्रधानमन्त्री भएपछि देश कसरी उँभो लाग्ला ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहमा जाँदा प्रधानमन्त्री केपि शर्मा ओलीलाई हिंड्नका लागि हिलैमाथि रातो कार्पेट हालेको विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओली र कार्यक्रम आयोजक प्रति कडा टिप्पणी गरिएका छन् ।

पूर्वप्रधानमन्त्री एंव समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले हिलोमाथि कार्पेट विच्छ्याएको प्रति कडा कटाक्ष गरेका छन् । उनले हिलोमाथि कार्पेट विछ्याउने प्राज्ञ र त्यसमाथि धक नमानी हिंड्ने प्रधानमन्त्रीबाट देश कसरी बन्ला ? भनि प्रश्न गरेका छन् ।

डा. भट्टराईले लेखेका छन्, ‘देशको प्रमुख ज्ञान उत्पादन केन्द्र त्रिविको यस्तो हविगत छोप्न रातो कार्पेट विछ्याउने प्राज्ञहरू, त्यसमाथि धकै नमानी हिंड्ने प्रधानमन्त्री भए पछि देश कसरी उँभो लाग्ला ? विश्वविद्यालय भित्र मन्दिर बनाउने पैसाले यो हिलाम्मे बाटो पिच गर्न सकिन्नथ्यो ?यस्तो उल्टो बुद्धि हुनेले के पढाउलान् ?’

त्यस्तै सामाजिक सञ्जाल प्रयोगकर्ता शरदराज पाठकले त्रिविमाथि राजनीतिक प्रभावको नमुनाको रुपमा हिलोमाथिको रेड कार्पेट भनि टिप्पणी गरेका छन् । उनले लेखेका छन् , ‘बर्षौंयता राजनीतिक भर्तीकेन्द्र बनाईएका कारण त्रिभुवन विश्वविद्यालय आज जुन दलदलमा छ, त्यसको भन्दा कयौं गुणा धेरै चर्चा हिलोमाथिको रेड कार्पेटमा प्रधानमन्त्रीको \'क्याट वाक\' ले पायो। यो हिलो त केही समयमा हट्ला, तर त्यहाँको बेथिति ?’

एक सामाजिक सञ्जाल प्रयोगकर्ता साँखुदेखि जोरपाटीसम्म प्रधानमन्त्रीलाई हिंडाइदिनु पर्यो भन्दै व्यंग्ग गर्छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता निश्चल नेपाल लेख्छन्, ‘लौन कसैले कमिन्यूष्ट नामधारी नेतालाई जोरपाटी देखी साँखु सम्मको सडकमा हिडाईदिनुपर्यो न सडकमा रेडकार्पेट पो बिछ्याईदिन्छन् कि, कति हिलोमा हिँड्नु हौ ?’

बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औँ वार्षिक उत्सव मनाएको छ । उक्त कार्यक्रममा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीका साथै सह–कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायतको उपस्थिति थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy