काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा बारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको धारणा माग गरेका छन् । बिहिबार नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एंव सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रतिपक्षी कांग्रेसलाई सरकारको भूमिका र विप्लवको भूमिका प्रति स्पष्ट हुनुपर्ने बताए ।
‘हिंसाबारे कांग्रेसको धारणा के हो ? बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ?’ बास्कोटाले प्रश्न गरे । बास्कोटाले विप्लवलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भनि विगतलाई स्मरण गर्न कांग्रेसलाई सुझाए ।
पछिल्लो समय कुमार पौडेलको हत्याको विषयमा संसद अवरुद्ध गरिरहेको कांग्रेसप्रति प्रश्न गर्दै उनले प्रश्न गरे, ‘कांग्रेस दिनभरि बिपी र रातभर विप्लव हो ?’ बास्कोटाले कांग्रेसलाई मृत्युको व्यापारसमेत गरेको आरोप लगाएका छन् । हिंसाको साहार लिएर सरकारलाई घेराबन्दी गर्न खोज्छु भन्ने कांग्रेस आफैं संकटमा पर्ने उनले दाबी गरे ।
कांग्रेसको चारताराबाट शान्ति र लोकतन्त्रका दुई तारा हराएको भन्दै उलने कटाक्ष समेत गरे। संसद अवरुद्ध पहिलो र अन्तिम नभएको भन्दै कुमार पौडेल हत्याका विषयमा संसदीय समिति बनाउन नसकिने उनले बताए।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: