गुल्मीको तम्घासस्थित होटल मझेरी । एउटा कोठामा अप्सना थापा । कालो वानपिस पहिरनमा अप्सनाले कामुक मुस्कान छर्दै भनिन्, ‘यतिसम्म त देखाउन सक्छु ।’ तर उनी विस्तारै खुल्दै थिइन् । झ्यालबाट रेसुंगा लेक छर्लंग देखिन्थ्यो । उनी त्यतैतिर फर्केर ‘बोल्ड पोज’ दिइन् । ‘बोल्ड पोज’ दिएपछि केही लजाएजस्तो गरी ओठ टोक्दै उनले भनिन्, ‘यतिले त पुग्छ होला है ।’
प्रसंग चलचित्र ‘द रियल हिरो’ को छायांकनको हो, जहाँ अप्सनाले बेड दिँदै थिइन् । गुल्मीकै कलाकार मिलेर निर्माण भइरहेको ‘द रियल हिरो’ की नायिका अप्सना कुनै चल्तीकी हिरोइन होइन तर उनी ग्ल्यामरसमा खुलेको देख्दा आफूलाई हट हिरोइन भन्नेलाई समेत माथ खुवाइरहेकी थिइन् । सुटिङ ब्रेकमा अप्सना पत्रकारसँग पनि गफिन भ्याउँथिन् । बेड सिनका लागि तयार अप्सना सेक्सबारे खुलस्त छिन् । एक प्रसंगमा उनले भनिन्, ‘किन ढाँट्नु, सेक्सको अनुभव गरिसक्या’छु ।’ १८ वर्षकै उमेरमा पहिलो सेक्सको अनुभव लिएको सुनाउँदै भनिन्, ‘रमाइलै भएको थियो ।’ यी ‘द रियल हिरो’ नायिकाले सेक्सलाई जीवनको अभिन्न पाटोका रूपमा लिएकी छन् । विवाह र सेक्सबारे कुरा गर्दै उनले भनिन्, ‘सेक्स लाइफसँग प्रत्यक्ष जोडिन्छ । यो जीवनको अभिन्न पाटो हो ।’
कुराकानीकै क्रममा उनले भनिन्, ‘मलाई हतार भइसक्यो ।’ आमा बिमारी भएकाले काठमाडौँ जान हतारमा रहेकी अप्सनाले सुटकेसमा कपडा राख्दै भनिन्, ‘अब सुटिङ पनि काठमाडौंमै हुन्छ ।’ चलचित्रमा गुल्मीकै तिलक केसी हिरो छन् । तिलक र अप्सनाको चलचित्रमा रोमान्स देख्न पाइनेछ । गुल्मीलाई बिर्सन नसक्ने बताउँदै उनले फेरि गुल्मी आउने बताइन् । एजेन्सी
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: