Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

किन पक्राउ परे पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी ? यस्तो छ कारण

बीबीसीपाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासीलाई नेशनल एकाउन्टिबिलिटी व्यूरोले पक्राउ गरेको छ। अब्बसीलाई करोडौं रुपैयाँका लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) आयात गर्न सहमति दिँदा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ गरिएको बीबीसीले जनाएको छ।

पाकिस्तानी समाचार च्यानले डन न्युज टेलिजिभनका अनुसार अब्बासी पत्रकार सम्मेलन गर्न जाँदै गर्दा पक्राउ गरिएको हो। अब्बासीसँग पीएमएल–एन नेता अहसान इयबाल पनि गिए। अब्बासीले सुरुमा पक्राउको विरोध गरेका थिए। तर, पछि उनले एनएबी समक्ष आत्मसमपर्ण गरेका थिए।

अब्बासीलाई शुक्रबार आज एकाउन्टिबिलिटी अदालतमा पेश गरिनेछ। मेडिकल टोलीले उनको स्वास्थ्य परीक्षण गर्ने बताइएको छ। एलएनजी मामिलामा उपस्थित हुन उनलाई पत्र पठाएपनि उनी उपस्थित भएका थिएनन्।

पूर्व राष्ट्रपति आसिफ अली जरदारी र पूर्व प्रधानमन्त्री नवाज सरिफ पनि भ्रष्टाचार गरेको अभियोगमा जेलमा छन्। अब्बासी विपक्षी दल पीएमएल–एन पाकिसतान मुस्लिम लिग–नवाजका दोस्रो ठूला नेता हुन्। एनएबीका अधिकारीले अब्बासीलाई लाहोल टोट प्लाजा नजिकै रोकेका थिए। उनी पीएमएल–एनका प्रमुख नवाज सरिफका भाइ शहबाज ररिफलाई भेट्न जाँदै थिए।

पीएमएल–एनका प्रवक्ता मरियम औरंगजेबले अब्बासी पक्राउको विरोध गरेका छन्। उनले वारेन्ट जारी नगरी अब्बासीलाई पक्राउ गरेको भन्दै निन्दा गरेका छन्।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending