Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

यी हुन् अनुशासन समितिले कारबाही गरेका कांग्रेसका बागी, उम्मेदवार र समर्थक (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय अनुशासन समितिले ०७४ मा सम्पन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनको बेला पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका र जिनकोे प्रस्तावक एंव समर्थक बनेका पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीकै अभिलेखबाट हटाउने निर्णय गरेको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेस अनुशासन समितिले सोलुखुम्बुका १९ जना नेता तथा कार्यकर्तालाई अभिलेखबाट हटाउने निर्णय गरेको हो ।

अनुशासन समिति संयोजक भीष्मराज आङ्देम्बेद्धारा हस्ताक्षति विज्ञप्तीमा पार्टी हितविपरित काम गरेका नेता तथा कार्यकताहरुलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४को उपधारा ४(क) बमोजिम कारबाही निर्णय गरिएको जनाएको छ । विज्ञप्तीमार्फत पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध बागी, प्रस्ताव र समर्थक बन्ने नेता तथा कार्यकर्ताको नामावली तत्काल पठाउन पनि जिल्ला समितिहरुलाई पनि निर्देशन गरिएको छ ।

गत असार ३ मा बसेको केन्द्रिय अनुशासन समितिको बैठकले बागी उम्मेदवार र निजका प्रस्तावक एंव समर्थकलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

को–को परे कारवाहीमा ?
सोलुखुम्बुका दूधकोशी गाउँपालिकाका अध्यक्ष वीरबहादुर गुरुङसँगै गुरुङका प्रस्तावक र समर्थक कारवाहीमा परेका छन् । दूधकोशीकै वडा नम्बर ९ का अध्यक्ष र उनका प्रस्तावक र समर्थक र सोही गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष सँगै उनका प्रस्तावक र समर्थक परेका छन् ।

सोलुखुम्बु जिल्लाकै नेचा–सल्यान र सोताङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पनि कारवाहीमा परेको विज्ञप्तिमा जनाइएको छ । सोताङका वडा नम्बर ३ का अध्यक्ष समेत कारवाहीमा परेका हुन् । यी बागी उम्मेदवार भएका आधारमा कारवाहीमा परेका हुन् ।

रौतहटको देवानी गोनाही नगरपालिकामा अन्य पार्टीबाट वडाध्यक्षका उम्मेदवार बनेका शेख नुरुललाल र शेख आलम पनि कारवाहीमा परेका छन् भने दैलेखको भैरवी गाउँपालिका–२ नम्बर वडामा अध्यक्षका उम्मेदवार बनेका धकबहादुर थापा पनि कारवाहीमा परेका छन् ।

हेर्नुस् कारवाहीमा पर्नेको नामावलीसहितको विज्ञप्ति :

\"\"/

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy