Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

चारा घोटालामा नयाँ खुलासा, भैंसीको सींग मालिस गर्न १६ लाख खर्च

काठमाडौं । चारा घोटाला फेरि एक पटक चर्चामा आएको छ । यस पटक चर्चाको सन्दर्भ अलि फरक छ, त्यो पनि भैंसीको सिंग मालिसको । अनौठो नमान्नुहोस् किनकी बाँकी छ, यसमा घोटाला कसरी भएको थियो ।

बिहार सरकारले हालै खुलासा गरेको छ, भैंसीको सींगको मालिस गर्नको लागि १६ लाख भारतीय रुपये खर्च गरिएको थियो । पाँच वर्षमा सन् १९९० देखि १९९६ सम्म मालिसको लागि तोरीको तेल किन्न १६ लाख भारतीय रुपैयाँको खर्च बिल बनाइएको छ । बिहार सरकारले यो विषयको खुलासा विधानसभामा खर्च विधेयक २०१९ प्रस्तुत गर्दै गर्दा गरेको हो ।

करिब ५० हजार लिटर तोरीको तेल
जानकारीअनुसार १६ लाख भारतीय रुपैयाँ बराबरको ४९ हजार ९ सय ५० लिटर तोरीको तेल खरिद गरिएको थियो । यो खरिद प्रकरणमा शीर्ष नेतादेखि वरिष्ठ अधिकारीको संलग्नता छ ।

चारा घोटालासँग सम्बन्धित नयाँ खुलासा बिहारका उपमुख्यमन्त्री सुशील कुमार मोदीले बुधबार विधानसभामा बिहार खर्च विधेयक २०१९ को पेश गर्दै गर्दा सार्वजनिक गरेका थिए ।

स्मरण रहोस् यस मुद्दामा लालुप्रसाद यादव अहिले जेलमा छन् । तत्कालिन लालुप्रसाद नेतृत्वको सरकारले भ्रष्टाचार गर्न अनेक शिर्षकमा फर्जी बिल बनाएको थियो । तत्कालिन सरकारले भ्रष्टाचार गर्न बनाएको फर्जी खर्चले विनियोजन बजेटलाई नै क्रस गर्न पुगेको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy