Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

सप्तकोशी उच्च बाँधबारे दिल्लीमा छलफल, के भयाे सहमति ?

काठमाडौं । सप्तकाेशीमा पानीकाे वर्षायाम बहाव बढ्दा सम्झिने र हिउँदमा बहाव घट्दा बिर्सिने नेपाल भारतका टाेलीले यसपटक भने वर्षायाममै सप्तकाेशीकाे बहाव बारे छलफल गरेका छन् । नेपालमा भन्दा बढी भारतकाे बिहारमा क्षति गर्ने सप्तकाेशीकाे बहाव नियन्त्रण गर्न भारत तात्नु नाैलाे कुरा हाेइन । नेपाली सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण तरार्इका विभिन्न भूभाग डुब्दा टुलुटुलु हेर्ने नेपाल र भारतका सरकारी निकायले कुनै ठाेस निर्णयमा पुगे दुबै देशका जनताले ठूलाे राहत महशुस गर्ने थिए ।

नेपाल भारतमा वर्षायाममा अाउने बाढीकाे दीर्घकालिन समाधानका लागि भारतको नयाँ दिल्लीमा नेपाल र भारतबीच सप्तकोशी उच्च बाँधको ज्वाइन्ट टिम अफ एक्सपर्ट्स (जेटीई) को बैठक सम्पन्न भएको छ । बैठकमा सप्तकोशीको बाढी नियन्त्रणको दिर्घकालीन समाधानको लागि उच्चबाँध सहित सुनकोशी–मरिण बहुउद्देश्यीय आयोजनाको प्राविधिक पक्षका जटिलता हल गर्ने विषयमा छलफल भएकाे छ ।

विद्युुत विकास विभागका महानिर्देशक मधुप्रसाद भेटवाल नेतृत्वको टोलीले भारतको केन्द्रीय जल आयोगको टोलीसँग गत बिहीबार र शुक्रबार बैठक गरेकाे हाे । भारतको जल आयोगले नेपालसँगकाे बैठकमा एक समझदारीमा हस्ताक्षर गरेकाे छ । तर, समझदारीको विवरण भने खुलाइएको छैन ।

सप्तकोसी नदीमा उच्च बाँध बनाउन भारत र नेपालले संयुक्त रुपमा सम्भाब्यता अध्ययन गरिररहेका छन् । विहारमा कोशी नदीले वर्षेनी निम्त्याउने बाढी नियन्त्रणका लागि नेपालतर्फ उच्च बाँध बनाउने योजना छ । तर प्रतिवेदन आइसकेकाे छैन ।

अध्ययनकै कामका लागि विराटनगरमा नेपाल र र भारतले संयुक्त कार्यालय नै खोलेका छन् । हाल सप्तकोशी उच्च बाँधका लागि ड्रिलिङ लगायतका काम अघि बढाउन खोजिएको छ । तर, बाँधबाट प्रभावित हुनुपर्ने भन्दै सप्तकोसी नदीमा मिसिने अन्य नदीका बेसिन क्षेत्रका बासिन्दाले यसको विरोध गरिरहेका छन् ।

यस्तो अवस्थामा भारत र नेपालबीच सप्तकोसी उच्च बाँध र सुनकोसी–मरिण डाइभर्सन आयोजनाका प्राविधिक समस्या हल गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

बैठकमा भएका सहमतिका बुँदालाई हाल दुबै पक्षले गोप्य राखेका छन् । भारत सरकारले यो वर्ष पनि सप्तकोशी उच्च बाँधको डीपीआरका लागि बजेट छुट्याएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy