Ntc summer Offer
Khabar Dabali १८ कार्तिक २०८१ आईतवार | 3rd November, 2024 Sun
Investment bank

विप्लवका ब्यूरो सदस्यसहित दर्जन नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ब्यूरो सदस्यसहित दर्जन जति नेता तथा कार्यकर्ता सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनिहरुलाई स्वागत गरेका हुन् ।

सत्तारुढ नेकपा प्रवेश गर्नेमा विप्लवका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरेलगायतका नेता तथा कार्यकर्ता छन् । अध्यक्ष प्रचण्ड निवास खुमल्टारमा एक कार्यक्रममा बीच विप्लव परित्याग गरि रमण घिमिरे, आवास मन्सुरी, सुरेश कुमार यादव, विनोद केसी, सुवास तिवारी, राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की र नमराज शर्मा सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।

विप्लव सच्चिनुकाे विकल्प छैन् : प्रचण्ड
नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले परिवर्तन चाहने सबै इमान्दार नेता तथा कार्यकर्ता एक ठाउँमा हुनुपर्ने बताए । सो अवसरमा अध्यक्ष प्रचण्डले विप्लवको पनि अन्ततः आउने ठाउँ नेकपा नै भएको भन्दै क्रान्तिकारी शक्तिहरुको एकता बिना समाजवाद सम्भव नभएको बताए ।

अध्यक्ष प्रचण्डले रहरले क्रान्ति नहुने भन्दै विप्लव सच्चिनुको विकल्प नरहेको बताएका छन् । ‘हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धीमा टेकेर अगाडि जाने भनेर आएको हो’, अध्यक्ष प्रचण्डले भने । प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफुहरु कमजोर नहुने पनि दाबी गरे ।

कार्यक्रममा नवप्रवेशी नेता रमण घिमिरेले आफुहरुले बाटो बिराएको महशुस भएपछि विप्लव समुह परित्याग गरेको बताएका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy