Ntc summer Offer
Khabar Dabali २५ पुष २०८१ बिहीबार | 9th January, 2025 Thu
Investment bank

विकास प्राधिकरणका लागि सामग्री खरिद गरिदै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले विकास प्राधिकरणका लागि उपकरण प्रक्रिया अगाडि वढाउने भएको छ । कार्यपालिकाको ६६ औ वैठकले प्राधिकरणका लागि आवश्यक पर्ने उपकरण खरिद प्रक्रिया अगाडि वढाउन लागेको नगर प्रवक्ता सुर्यबहादुर डाँगीले जानकारी गराएका छन् ।

उपमहानगरपालिकामा यो वर्ष ६० किलोमिटर सडक निर्माण गर्ने गरी सडक पूर्वाधार निर्माणको कामलाई अगाडि वढाएको छ । प्राधिकरणको काम छिटो अगाडि वढाउनका लागि उपमहानगरपालिकाले उपकरण टेण्डर गरेर खरिद प्रक्रिया अगाडि बढाउन लागेको प्रवक्ता डाँगीले जानकारी दिए ।

उनका अनुसार प्राधिकरणका लागि आवश्यक पर्ने रोलर, टिप्पर, ग्रेडर, पानी ट्यांकी, विटुमिन उमाल्ने उपकरण, चिप्स मिक्सिङ प्लान्ट, एक्जाभेटर एक एक वटा र कम्प्रेसर २ वटा खरिद गर्ने भएको छ ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको कार्यपालिकाको वैठकले कच्ची घरहरुको अभिलेखीकरण र पुराना घरहरुको नक्सापासका लागि पुस मसान्तसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको छ । यसका साथै अवदेखि नयाँ घर वनाउँदा वडा कार्यालयको अनिवार्य रुपमा सिफारिस गर्नुपर्ने प्रावधान समेत वैठकले तोकेको छ ।

यसैगरी बैठकले यो आर्थिक वर्षको योजना समयमै सम्पन्न गर्नका लागि असोज महिनाभित्र अनिवार्य रुपमा उपभोक्ता समिति गठन गर्नुपर्ने, पुस मसान्तसम्म योजना सम्झौता र चैत्र मसान्त सम्म योजना सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । यसका साथ वैठकले विभिन्न वडामा रहेको प्राविधिक अभावलाई पूर्ति गर्नका लागि करारमा भर्ना गर्ने निर्णय समेत गरेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy