Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जबसम्म आफैंमाथि भरोसा गरिन्न तबसम्म सफलता प्राप्त हुँदैन

काठमाडौं । जबसम्म आफैँ प्रति भरोसा गर्न सकिन्न तबसम्म कुनै सफलता प्राप्त गर्न सकिन्न । आफुँ भित्रको शक्तिप्रति सन्देह रहँदासम्म हामी लक्ष्यसम्म पुग्न सक्दैनौं । विभिन्न ग्रन्थहरुमा पनि यस प्रसङ्गमा धेरै कुरा खोलिएको छ । यदि यी कुराहरु जान्न सके व्यक्ति आफुँ भित्रको सन्देह त्याग्न सक्छ । यहाँ भगवान श्रीरामबाट रचिएको सुन्दरकाण्डका एक प्रसङ्ग उल्लेख छ ।

सुन्दरकाण्डका अनुसार सबै बाँदरका सामुन्ने एक असम्भव जस्तो देखिने चुनौति थियो । कोशौं दुरीको समुन्द्र नाघेर सीताको खोजी गर्नु असामान्य नै थियो ।

जब सबै हनुमान समुन्द्रको दुरीको बारेमा सोंच्न थाल्दथे तब सबभन्दा पहिला जाम्मवत आफ्नो असमर्थता व्यक्त गर्दथे । जाम्मवतले आफ्नो बृद्धावस्थाको कारण आफ्नो असमर्थता जाहेर गर्ने गर्दथे । अंगदले समुन्द्र पार गर्न सक्ने तर फेरि फिर्ता आउन असमर्थ हुने कुरा गर्दथे । अंगदले आफ्नो क्षमता तथा प्रतिभामाथि सन्देह व्यक्त गर्दथे । यो आत्मविश्वासको कमीको संकेत हो । हामी कहिल्यै पनि आफ्नो क्षमतामाथि सन्देह गर्नु हुँदैन् ।

जब जाम्मवत र अंगदले हनुमानलाई यस कामको लागि प्रेरित गरे । हनुमानलाई उनको शक्तिको याद दिलाए । जब हनुमानलाई आफ्नो शक्तिको याद आयो तब उनले शरिरको आकार विशाल बनाए । आत्मविश्वासले भरिएका हनुमानले समुन्द्र पार गरेर लंका पुग्ने र रावणलाई मारेर सीतालाई ल्याउने बताएका थिए । आफ्नो शक्ति प्रति हनुमानलाई पुरै विश्वास पलाएको थियो ।

जाम्मवतले हनुमानलाई शान्त गरे अनि सीताको जानकारी मात्रै लिएर आउन आग्रह गरे । उनले बाँकी काम अन्य बाँदरहरुको भएको बताए । उनले रावणको संहार खुद प्रभु रामले गर्ने बताए । हनुमान लंका जाँदै गर्दा समुन्द्रमा धेरै विघ्न बाधाहरु आए तर उनको आत्मविश्वासमा कम भएन । उनी लंका पुगे अनि आफ्नो लक्ष्य अनुसार काम पनि गरे ।

जब कुनै कामका लागि हामी निक्लछौं त अक्सर हामी विचारबाट बलियो हुनुपर्दछ । सन्देह र भय दिमागमा आउनु हुँदैन् । अधिकतम व्यक्ति आफ्नो सफलता प्रति निकै संकोच गर्दछन् । परिस्थिति परिवर्तन भएसँगै विचार पनि परिवर्तन हुन जान्छ । यो अवस्था भनेको असफलताको निशानीसमेत हो । यदि सफलता चाहन्छौ भने हामी आफैंमाथि नै विश्वास गर्नुपर्दछ । नत्र लक्ष्यसम्म पुग्न सक्दैनौं ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies