Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

हिरोशिमामाथि परमाणु बम आक्रमणको ७४ वर्ष, यस्तो थियो विनाशको अवस्था

काठमाडौं । द्धितिय विश्वयुद्धको समय जापानको हिरोशिमामाथि आजकै दिन अर्थात् ६ अगस्ट १९४५ मा अमेरिकाले परमाणु बम झारेको थियो । अमेरिकाले झारेको ‘लिटिल ब्योय’ नामको परमाणु बमले १ लाख ४० हजारभन्दा बढिको मानिसको ज्यान लिएको थियो ।

हिरोशिमा आक्रमण पश्चात ९ अगस्टमा पुनः नागासाकी शहरमा फेट मेन’ नामक दोस्रो परमाणु बम झारिएको थियो । जुन आक्रमणमा ७४ हजार मानिसको ज्यान गएको थियो ।

जान्नुहोस् यस परमाणु आक्रमणसँग सम्बन्धित केहि तथ्यहरु
हिरोशिमामा झारिएको लिटिल ब्योयको तौल ९ हजार ७ सय पाउण्ड (४ हजार ४ सय किलोग्राम) थियो । बमको लम्बाई १० फुट र चौडाई २८ इन्चको थियो ।

यस बमको कारण जमिनमा ४ हजार डिग्री सेल्सियससम्मको तापक्रम पैदा भएको थियो ।

बम आक्रमण पश्चात ३९ सय डिग्री सेल्सियस तापमान र १ हजार ५ किमी प्रति घण्टाको रफ्तारले बहने आँधी पैदा भएको थियो ।

हिरोसिमामा झारिको बममा ६.४ किलोग्राम प्लूटोनियम थियो ।

\"before

घटनामा परि ९० प्रतिशत डाक्टर पनि मारिएका थिए जसको कारण बम आक्रमणमा परि घाईते भएका व्यक्तिले उपचार नपाएर ज्यान गुमाउनु परेको थियो ।

बम आक्रमण भएको वर्षौं पश्चात पनि २ लाखभन्दा बढि मानिसमा रेडियसनको असर रहेको बताइन्छ ।

हिरोशिमा पश्चात अमेरिकाले ९ अगस्टमा नागासाकीमाथि पुनः परमाणु बम आक्रमण गरेको थियो । नागासाकी शहरको पहाडमा झारिएको उक्त बमले थोरै क्षेत्र अर्थात ६.७ वर्ग किलोमिटर क्षेत्रमा विनाश गरेको थियो । आक्रमणमा परि ७४ हजार मानिस मारिएका थिए ।

दोस्रो पटक अमेरिकाले आक्रमण गरेपछि जापानले १४ अगस्टमा आत्मसमर्पण गरेको थियो । यदि जापानले आत्मसमर्पण नगरेको भए १९ अगस्टमा अर्को शहरमा पुनः बम हान्ने अमेरिकाको योजना थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy