Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

जुम्लाको विद्युत समस्या छिट्टै समाधान हुने : उर्जामन्त्री पुन

काठमाडौं । उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले जुम्लाको विद्युत समस्या छिट्टै समाधान हुने बताएका छन् । बिहिबार प्रतिनिधि सभाको वैठकलाई सम्बोधन गर्दै उर्जामन्त्री पुनले जुम्लामा विद्युत समस्या समाधान गर्न तत्कालको लागि डिजेल जेनेरेटर मार्फत काम अगाडि बढाइएको जानकारी गराए ।

पुनले नेपाल विद्युत प्राधिकरणअन्तर्गत मस्र्याङ्दी जलविद्युत केन्द्रमा रहेको ३ सय केबिए क्षमताको डिजेल जेनेरेटर जुम्लामा लगि सञ्चालन गर्न लागेको जानकारी गराएका छन् । उनले जुम्लामा बिग्रिएको अवस्थामा रहेको जेनेरेटर पनि छिट्टै नै मर्मत गरि सञ्चालनमा आउने जानकारी गराए ।

जुम्लामा ३३ केबी प्रसारण लाईनको लागि टेण्डर भएर यसैवर्षदेखि अगाडि बढ्ने मन्त्री पुनले जानकारी गराएका छन् । दुई वर्षभित्रमा यसको सबै काम सकिने उनले बताए ।

मन्त्री पुनले वैकल्पीक जलविद्युत आयोगजना अन्तर्गत पनि २ सय किलोवाट क्षमताको ग्रि खोला लघु जलविद्युत आयोजना निर्माण गरिरहेको र आगामी मंसिरमा नै पुरा हुने उले जनाए । जुम्लामा डेढ वर्षमा सक्ने गरि ९८० किलोवाटको पातासरी लघु जलविद्युत आयोजना पनि निर्माणाधिन अवस्थामा रहेको भन्दै जुम्लाको विद्युत समस्या छिट्टै समाधान हुने बताएका छन् ।

स्मरण रहोस् गत मंगलबार जुम्लाका सांसद गजेन्द्र बहादुर महतले आफ्नो जिल्लामा विद्युत अभाव भएको भन्दै सदनमा आक्रोश पोखेका थिए । उनले भारतलाई विद्युत बेच्दैछौं भन्ने उर्जा मन्त्रालय र प्राविधिकरणलाई आफ्नो जिल्लामा विद्युत बेच्न माग गरेका थिए ।

सांसद महत सदनमा बोल्दै गर्दा उर्जामन्त्री पुन र प्राधिकरण प्रमुखले जुम्लाको समस्यालाई पूर्ण वेवास्ता गरेको भन्दै आक्रोशित भएका थिए । उनले मन्त्री पुनलाई भेट्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

वर्षमान र कुलमानप्रति नेकपा सांसदको आक्रोश : ए श्री ३ महाराज, कमिशन नआउने जुम्लामा पनि बिजुली लैजानुपर्यो !

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy