Ntc summer Offer
Khabar Dabali २० कार्तिक २०८१ मंगलवार | 5th November, 2024 Tue
Investment bank

हिन्दी फिल्ममाथि पाकिस्तानमा फेरि प्रतिबन्ध

एजेन्सी । पाकिस्तानी सरकारले हिन्दी फिल्ममाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानको आन्तरिक राजनीति तथा संस्कृतिमा असर गर्ने भन्दै पाकिस्तानले भारतीय फिल्मलाई प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहायक डा. फिरदौस आशिक अवानले भारतीय फिल्म पाकिस्तानमा नदेखाउने निर्णय सार्वजनिक गरेको छन् । उनले पछिल्लो विकसित राजनीतिक घटनालाई मध्यनजर गर्दै त्यसको असर पाकिस्तानमा नपरोस् भनि निर्णय लिएको बताए ।

भारतले जम्मू–कश्मीमप्रति चालेको कदमपश्चात पाकिस्तानले फिल्म प्रतिबन्धनको निर्णय गरेको हो । यसअघि पाकिस्तानले एयर स्ट्राइकको समयमा पनि हिन्दी सिनेमामाथि प्रतिबन्धको निर्णय गरेको थियो । फिल्मसँगै पाकिस्तानले ‘मेड इन इण्डिया’ शिर्षकको विज्ञापनसमेत बहिस्कार गरेको थियो ।

पाकिस्तानमा १७० को संख्यामा सिनेमा घर रहेका छन् । अधिकांश सिनेमाघरमा भारतीय फिल्म प्राथमिकताका साथ देखाईन्छ । फिल्मी विश्लेषकका अनुसार पाकिस्तानका सिनेमा घर भारतीय फिल्ममा निर्भर छन् । पाकिस्तानमा वर्षभरीमा मुश्किलले १० देखि १५ फिल्म मात्रै बन्छन् । फिल्म प्रतिबन्धसँगै अधिकांश सिनेमाघर पनि बन्द हुने बताइएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy