अर्पण थापाको पछिल्लो चलचित्र ‘घर’ केहि हप्ताअघि मात्रै प्रदर्शन भएको थियो । दर्शकले यो चलचित्रलाई निकै प्रशंसा गरेका छन् । चलचित्र क्षेत्रका केहि हस्तीहरुले त हरर जनरामा यो जत्तिको चलचित्र कुनैपनि बनेको छैन भनेर दाबि समेत गरेका छन् ।
अभिनय र निर्देशनमा जमिरहेका अर्पण विवाहित अभिनेता हुन् । थोरै प्रोजेक्ट तर निकै मिहेनतका साथ काम गर्न रुचाउने उनले अहिलेसम्म तिन दर्जनको हाराहारी चलचित्रमा काम गरेका छन् । चलचित्रमा धेरै युवतीको प्रेम भए अर्पण । कति युवतीलाई प्रेम प्रस्ताव राखे, कतिले उनलाई राखे । कतिलाई उनले विहेको प्रस्ताव राखे ।
तर, रियल लाइफमा अर्पणलाई कुनै युवतीले प्रेम प्रस्ताव राखेकी छन् कि छैनन् रु कुनै युवतीले विहेको प्रस्ताव राखेका छन् त रु हालै अभिनेता अर्पणले एक अन्तर्वार्तामा आफ्नो लभ लाइफको विषयमा नयाँ खुलासा गरेका छन् । उनी भन्छन् ‘मलाई आजसम्म कुनैपनि युवतीले बिहेको प्रस्ताव राखेनन्, मैले भने धेरै युवतीलाई प्रस्ताव राखेको छु कि ।’ प्रेम प्रस्ताव राखेपनि विहेको प्रस्ताव भने अहिलेसम्म कुनैपनि युवतीवाट नआएको अर्पणले बताए ।
उनले हाँस्दै भने, ‘अहिले त विहे भैसक्यो, पारिवारिक रुपमा खुसी छु । तर, केहि समयअघिसम्म मलाई किन कुनैपनि युवतीले बिहेको प्रस्ताव गरेन भनेर चिन्ता लाग्थ्यो ।’
हाल अर्पण नयाँ एक प्रोजेक्टसँगै भर्खरै प्रदर्शन भएको चलचित्र ‘घर’ को दोस्रो भाग निर्माणको तयारीमा छन् । शुक्रबारबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: