Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

भारतीय राष्ट्रपतिको विमानलाई हाम्रो हवाई क्षेत्र दिँदैनौं : पाकिस्तानी विदेशमन्त्री कुरैशी

एजेन्सी । पाकिस्तानले भारतको राष्ट्रपति रामनाथ कोविंदको विमानलाई आफ्नो हवाई क्षेत्रबाट जान अनुमति नदिने भएको छ । पाक विदेशमन्त्री शाह महमूद कुरैशीले शनिबार पाकिस्तानी मिडियालाई सम्बोधन गर्दै भारतीय राष्ट्रपतिको विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिने बताएका हुन् ।

उनले पाकिस्तानीको मन्त्रिपरिषदले उक्त फैसला गरेको र प्रधानमन्त्री इमरान खान पनि उक्त फैसलामा सहमत रहेको बताएका छन् । भारतीय राष्ट्रपति आगामी सोमबार आइसलैण्ड, स्विजरलैण्ड र स्लोवेनियाको ८ दिने भ्रमणमा जाँदै छन् । राष्ट्रपति व्यापारिक र आर्थिक क्षेत्रका प्रतिनिधिमण्डलसहित भ्रमणमा निस्कन लागेका हुन् ।

पाकिस्तानी कदम लज्जास्पद

पाकिस्तानको उक्त कदमप्रति भारतीय विदेश मन्त्रालयले दुःखद विषय भनि प्रतिक्रिया दिएको छ । विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भारतीय सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै पाकिस्तानको फैसलाप्रति अफसोस रहेको बताए । उनले राष्ट्रपतिलाई एयर स्पेप नदिनु लज्जाको कुरा भएको टिप्पणी गरे ।

काश्मीर कदमपश्चात दुवै देशको हवाई क्षेत्र बन्द

जम्मू कश्मीरबाट अनुच्छेद ३७० हटाएसँगै पाकिस्तानले अगस्ट ८ देखि आफ्नो एयर स्पेस भारतको लागि प्रतिबन्ध गरेको छ । भारतीय विमान पाकिस्तानी हवाई क्षेत्र बन्दको कारण अन्य हवाई क्षेत्रबाट युरोप र अमेरिका जान बाध्य छन् । युरोप र अमेरिका लगायतका मध्य पूर्वी देशमा जानको लागि भारतीय विमानलाई पाकिस्तानी हवाई क्षेत्र सहज हुँदै आएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy