Khabar Dabali १२ माघ २०७८ बुधबार | 26th January, 2022 Wed
Life insurence

अष्ट्रेलियाली वैज्ञानिकको दावी : मानिसको मृत्य पछि पनि शव चलिरहन्छ

एजेन्सी । मृत्यु पश्चात पनि मानिसको शरीर एक वर्षसम्म हलचल गरिरहने वैज्ञानिकहरुले दाबी गरेका छन् । अष्टे्लियाका वैज्ञानिक एलिसन विल्सनले एक अनुसन्धान गरि यस विषयको दाबी गरेका हुन् । उनले एक लाशमाथि १७ महिनासम्म अध्ययन गरि लाशको हलचललाई क्यामेरामा कैद गरेका थिए

एलिसनका अनुसार व्यक्तिको मृत्यु भईसकेपछि पनि मृत शरिरमा एक हदसम्मको गति कायम रहन्छ । यसै कारण पनि कतिपय मानिस मरिसकेपछि पनि जिवित हुने उनको भनाई छ ।

एलिसनका अनुसार, अनुसन्धानको शुरुवातमा मृत व्यक्तिको हातलाई शरिरसँग जोडिएर राखिएको थियो । समय बित्दै जाँदा हात विस्तारै–विस्तारै राखिएको स्थानबाट सर्दै गएको थियो । उनले हात चल्नु शरिर सुख्दै जाँदाखेरिको अवस्था हुनसक्ने आंकलन गरेका छन् ।

एलिसनले यो अध्ययनबाट व्यक्तिको हत्या र मृत्यु बारे पनि यकिन गर्न सजिलो हुने बताउँछन् । एलिसनले अनुसन्धानको क्रममा शवको तस्बिर प्रत्येक आधा घण्टामा खिच्दै शरिरको हलचलबारे अध्ययन गरेका थिए ।

उनले आफ्नो अध्ययनले व्यक्तिको मृत्यु पश्चात पनि मृत शरिरमा हलचल पैदा हुने पुष्टि भएको दाबी गरेका छन् । वैज्ञानिक एलिसन यस खोजले मानव शरिरका विषयमा अन्य अध्ययन गर्न सजिलो हुने बताउँछन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page