Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

सलमान खानलाई फेसबुकमार्फत ज्यान मार्ने धम्की

एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानलाई फेरि एकपटक एक गैंगस्टारले ज्यान मार्ने धम्की दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेता खानलाई ज्यान मार्ने धम्की दिइएको हो । भारतीय मिडियाले जनाएअनुसार सामाजिक सञ्जालमार्फत लोरेन्स विश्नोई नामको गैंगसँग सम्बन्धित गैंगस्टारले खानलाई ज्यानमार्ने धम्की दिएका हुन् ।

स्टुडेन्ट अर्गनाईजेशन अफ पन्जाब यूनिभर्सिटीका विद्यार्थी संगठनको पेजमार्फत एक ग्यारी सुटरले सलमानको फोटो राख्दै ज्यान मार्ने धम्की दिएका हुन् । सुटरले सलमानको फोटोमा रातो क्रस राख्दै भनेका छन्, ‘सोंच सलमान तँ भारतको कानूनबाट त बच्न सक्छस् तर विश्नोई समाज र सोपू पार्टीको कानूनबाट तलाइँ मृत्युको सजायँ सुनाईएको छ । सोपूको अदालतमा तँ दोषी ठहर भएको छस् ।’

\"सलमान

केहि महिना पहिले पनि जोधपुर अदालतमा जाँदै गर्दा सलमान खानलाई खुलेआम ज्यान मार्ने धम्की आएको थियो । खुलेआम ज्यानमार्ने धम्की आएपछि जोधपुरमा बयानका लागि गएका सलमानलाई विशेष सुरक्षा दिलाइएको थियो ।

सलमान खान पुनः २७ सेक्टेम्बरमा जोधपुर अदालतमा हाजिर हुन जाँदैछन् । यही बीच धम्की आएपछि सलमानलाई भारतीय प्रहरीले विशेष सुरक्षा दिने तयारी गरेको बताइएको छ ।

उच्च सर्तकता अपनाईएको छ : प्रहरी

सामाजिक सञ्जालमार्फत अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको घटनालाई भारतीय प्रहरीले विशेष गम्भिरताका साथ हेरेको जनाएको छ । भारतीय प्रहरीका एक अधिकारी डीजीपी धर्मेन्द यादवले प्रहरीले उच्च सर्तकता पनि अपनाएको बताएका छन् । उनले भारतीय सञ्चार माध्यमलाई जनाएअनुसार सलमानको जोधपुर अदालतमा सलमान खान जाँदै गर्दा उनले विशेष सुरक्षा दिइनेछ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy