Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

गुटगत स्वार्थ अन्त्य नभएसम्म पार्टी माथि उठन् सक्दैन

\"\" ०७४ सालको निर्वाचनमा जनताले समानुपातितर्फ नेपाली काँग्रेसलाई दिएको मतलाई आधार मान्ने हो भने हामी त्यति कमजोर छैनौं । नेपाली कांग्रेस जनताको ‘भडिक’ भन्दा पनि आन्तरिक कलह र अन्र्तविरोधका कारण राष्ट्रिय राजनीतिमा कमजोर भएको हो । आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउँदै राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने आजको आवश्यकता हो । जुन हामीले गर्न सकेका छैनौं । परिणामस्वरुप पार्टी कमजोर भएको छ । यसको दोष मूल नेतृत्वले लिनुपर्छ । राष्ट्रिय राजनीतिमा पार्टीलाई गतिशिल बनाउन मूल नेतृत्वले जुन तत्परता देखाउनु पथ्र्यो, त्यो भइरहेको छैन । दोस्रो चरणको जागरण अभियान सकिएपछि पार्टीलाई गतिशिल बनाउँन हामी दवाव सिर्जना गर्छौं । केन्द्रिय महाधिवेशन भएको तीन बर्ष वितिसक्दा पनि पार्टीका विभाग गठन हुन सकेको छैन । भातृसंस्थाहरुको अधिवेशन नभएको बर्षौ भइसक्यो । संघीय ढाँचामा पार्टीको समिति बन्न सकेको छैन । हामी राष्ट्रिय राजनीतिमा अन्र्तर पार्टीका कारण कमजोर नभई आन्तरिक कलह व्यवस्थापन गर्न नसक्दा खुम्चिनु परेको हो । गुटगत स्वार्थ, सुविधाभोगी चरित्र, अन्र्तघाती शैली, मूल नेतृत्वको स्वैच्छाचारी प्रवृत्ति अन्त्य नभएसम्म जनताले हामीलाई विश्वास गर्दैन । पार्टीले आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउन सकेमात्र राष्ट्रिय राजनीतिमा आफ्नो स्थान उच्च बनाउन सक्ने हुँदा अब केन्द्रिय सदस्यहरुले नेतृत्वमाथि खबरदारी गर्नुपर्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending