एजेन्सी । अमेरिकाको हाउस अफ रिप्रेजेन्टिब्सले बिहिबार राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव पास गरेको छ । हाउस अफ रिप्रेजेन्टिब्समा भएको मतदानमा महाअभियोगको पक्षमा २ सय ३२ र विपक्षमा १ सय ९६ मात्रै भोट परेको थियो ।
प्रतिनिधि सभामा डेमोक्रेटिक पार्टीको बहुमत रहेको छ । यसैको नेतृत्वमा महाअभियोगको प्रस्तावको प्रक्रिया सुरु गरिएको थियो ।
ट्रम्पमाथि युक्रेनमा उनका विपक्षी बिडेन र उनका छोराविरुद्ध युक्रेनी ग्याँस कम्पनीमा भ्रष्टाचारको मुद्दा छानबिन गर्न दबाब दिएको आरोप छ ।
महाभियोग प्रस्तावमा गुप्तचर मामिला सम्बन्धि समितिका प्रमुख एन्ड स्किफको नेतृत्वमा एक सार्वजनिक अनुसन्धान गरिने बताइएको छ। समितिका अध्यक्ष म्याक्गवर्नले राष्ट्रपतिले शक्तिको दुरुपयोग , राष्ट्रिय सुरक्षा तथा निर्वाचन प्रक्रियामा सम्झौता गरेको प्रमाण आफूसँग रहेको बताएका छन्।
यसका अलावा सदनका चार समितिले अनुसन्धानका क्रममा उनीविरुद्धका प्रमाण संकलन गरिएको र तिनलाई छिट्टै अमेरिकी जनाता माझ सार्वजनिक गरिने बताएका छन्। उनीहरूले यसबाट ट्रम्पले २०२० को निर्वाचनमा शक्तिको दूरुपयोग गरेको प्रस्ट हुने बताएका छन्।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: