Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

पत्नि ऋतिक रोशनको फ्यान हुँदा गयो पति पत्निकै ज्यान

काठमाडौं । अमेरिकामा एक भारतीय मुलका ३३ वर्षीया व्यक्तिले आफ्नै श्रीमतिलाई चक्कु हानी हत्या गर्दै आफुँ पनि आत्महत्या गरेका छन् । अन्तराष्ट्रिय मिडियाले जनाएअनुसार पत्नि अभिनेता ऋतिक रोशनको फ्यान भएकै कारण हत्याको घटना घटेको हो । पत्निले रोशनलाई मन पराएकै कारण हत्या गरेको बताइएको छ ।

अमेरिकाको द न्यूयोर्क पोष्टले ऋतिक रोशनकै कारण दुवैको ज्यान गएको दाबी गर्दै समाचार छापेको छ । दुईबीच चार महिना पहिला गत जुलाईमा मात्रै विवाह भएको थियो ।

\"दिनेश्वर

हत्यापश्चात पत्नीको बहिनीलाई जानकारी गराएको

पत्नी डोने डोज्वॉयकाे हत्या गरेलगत्तै आरोपित दिनेश्वर बुद्धिदतले पत्नीको बहिनीलाई म्यासेज गरि जानकारी गराएका थिए । त्यसको लगत्तै उनी आफुँले पनि आत्महत्या गरेको बताइएको छ । न्यूर्योकस्थित क्वींस होम निवासी भारतीय मुलका दिनेश्वरले पत्निको हत्या गरे लगत्तै हावर्डको एक मैदानमा रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

पत्नीलाई ऋतिकको फिल्म हेर्न बन्देज

जनाइएअनुसार आरोपित दिनेश्वरले आफ्नी पत्नीलाई अभिनेता ऋतिक रोशनको फिल्म हेर्न बन्देज लगाएका थिए । उनको घरको टिभिमा ऋतिकको फिल्म हेर्न मनाही थियो । यसअघि २१ अगस्टमा फिल्म हेरेकै कारण श्रीमतिमाथि कुटपिट गरेपछि प्रहरीले पक्राउ गरि लगेको समेत जनाइएको छ ।

ऋतिकलाई मनपराउँदा जल्ने

मिडियाले जनाएअनुसार डोने एकदमै सुन्दर थिईन् । दिनेश्वर आफ्नी डोनेलाई माया पनि धेरै गर्दथ्यो तर उ ऋतिकको फ्यान भएको उसलाई खुबै मनपर्दैनथ्यो । उ ऋतिकको फ्यान भएको कुरामा निकै जल्ने गर्दथ्यो । (एजेन्सीकाे सहयाेगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy