काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत २०७६ साउन १ गते देखि लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आवद्ध हुनेको संख्या बढ्दै गाएको छ। कोषमा सूचीकृत हुने समय कार्तिक १४ गतेबाट सकिए पनि आवद्ध हुनेको संख्या बढ्दै गएको हो।
कोषले सार्वजनिक गरेको तथ्यांक अुनसार मंसिर २६ गते सम्ममा ११ हजार ८ सय रोजगारदाता कम्पनीका एक लाख ३१ हजार ६९२ योगदानकर्ता सूचीकृत भएको छ ।
त्यस मध्ये सबैभन्दा धेरै प्रदेश ३ वाट ७ हजार ८५८ रोजगारदाता संस्थाका ९४ हजार ८१० योगदानकर्ता सूचीकृत भएको कोषले जनाएको छ। यस्तै सबै भन्दा कम कर्णाली प्रदेशका ११८ रोजगारदाताबाट १५८ योगदानकर्ताहरु सूचीकृत भएका छन्।
हाल सम्म कोषले कूल २७ करोड १० लाख रुपैयाँ योगदान रकम संकलन गरेको छ। कोषमा सूचीकरण हुने जिल्ला ७४ पुगेको छ।
सामाजिक सुरक्षा कोषमा राज्यको लगानी नहुने, योगदानकर्ताले जम्मा गर्ने साँवामा न्यून प्रतिफल पाउने अवस्था, धेरै रकम जम्मा गरेपनि समान स्वास्थ्य उपचार रकम पाइने, निवृत्त भएपछि आउने रकमको प्रतिफल लिन ६० वर्षसम्म कुनैपर्ने ब्यवस्था, दोहोरो कर, कर्जा र सापटी लिन नपाउने व्यवस्था, कोष सञ्चालनमा हुने सुशासनको कमी, सरकारी कर्मचारी र निजीलाई ठूलो विभेद गरिएको भन्दै अझै पनि धेरै संस्था कोषमा आबद्ध भएका छैनन्।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: