Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

विधि र विधानलाई मिच्न खोज्दा पार्टीभित्र समस्या बल्झिएको हो

\"\" पार्टीभित्र नेविसंघमा विवाद कायमै छ । अहिले नेविसंघलाई संस्थापन पक्षले राख्ने कुराले समस्या उत्पन्न भएको छ । महाधिबेनको मिति तोक्नेमा करिब–करिब नजिक पुगेका छौं । तरुण दलमा जुन विवाद छ, त्यसको हलका लागि हामीले भुपेन्द्रजंग शाहीलाई हटाउन हुँदैन भनेको छौं । विभागको सम्बन्धमा विधान अनुसार २८ वटै राखेपनि हुन्छ । दुई पक्षिय सहमतिमा केहि तलमाथि गर्न पनि सकिन्छ । यो कुनै समस्या होइन । नेविसंघको हकमा संस्थापन पक्षले अध्यक्ष र महामन्त्री राखेर अन्यलाई समानरुपले भागबण्डा गर्ने प्रस्ताव राख्नु भएको छ । यो हामीलाई मान्य छैन् । हाम्रो अडान भनेको अध्यक्ष संस्थापनपक्षले राखेर अहिलेको अवस्थामा महामन्त्री हामीलाई चाहिन्छ भनेका छौं । उहाँहरुले मानिरहनुभएको छैन । अघिल्लो अधिवेशनमा एक सय २९ मा ६५ हामीले जितेका छौं । यसमा पोजिसनको हिसाबले पनि समान भएन । यसमा हामीले ध्यानकर्षण गर्दा पनि उहाँहरुले मानिरहनुभएको छैन् । महाधिवेशनमा आफुमा पावर निहत राख्न संस्थापनपक्षले यसो गरेको हुनसक्छ । विधि र विधानअनुसार चले हामीलाई कुनै आपत्ति छैन । तर, उहाँहरु महाधिवेशनलाई प्रभाव पार्ने हिसावले विधि र विधान मिच्न खोज्दै हुनुहुन्छ । विधानअनुसार त २ महिनामा विभाग गठन गरिसक्नु पथ्र्यो । अहिले आएर संस्थापन पक्षले विधानमा उल्लेख भएकोभन्दा पनि बढि विभाग गठन गर्न लाग्नु भएको छ । त्यसकारण यो सबै महाधिवेशनमा आफुलाई बलियो बनाउन रणनीतिमा विधान मिचिरहनु भएको छ । विघटन गर्ने समयमा विभाग थप गर्ने कुरा कहाँ मिल्छ ? नेविसंघलगायत अन्यमा पनि समस्या छ । यी सबैमा प्याकेजमा सहमति भएको खण्डमा बैठकमा सहभागि हुन्छौं । हामीले महाधिवेशनको मिति मंसिर तोक्न प्रस्ताव गरेका छौं । उहाँहरुले फागुनमा तोक्ने प्रस्ताव ल्याउनुभएको छ । अन्य विषयमा कुरा मिले एकदुई महिनाले खासै अर्थ राख्दैन । यति गर्न संस्थापनपक्ष राजी भए तत्काललाई समस्या छैन । निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि क्रियाशिल सदस्यता वितरण, नरहरी आर्चायको नेतृत्वमा गठित विवाद समाधान समितिले पेश गरेको प्रतिवेदनलगायत विषयमा सहमति जुटे प्रक्रिया अगाडि बढ्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies