विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समृद्धिको आधार कृषि, पर्यटन र जलस्रोतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए छन् ।
नेपाल पशुपक्षी औषधि व्यवसायी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन तथा २९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले राजनीतिक अधिकार प्राप्तिपछि समृद्धिको यात्रामा सबै लाग्नुपर्नेमा जोड दिए । मन्त्री घिमिरेले पशुपक्षी औषधि मानव औषधि ऐनबाट सञ्चालित रहेकाले यसको अलगै ऐन बनाउन पहल गर्ने उल्लेख गर्दै अबको उत्पादन जीविकोपार्जनका लागि मात्र नभएर व्यावसायिक हुनुपर्ने बताए ।
उनले सरकारले कृषिमा आमूल परिवर्तन गर्न कृषिलाई आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्न खोजेकाले कृषि बजार नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सामथ्र्य तयार गर्नुपर्ने धारणा राखे । नेपाल पशुपक्षी व्यवसायी सङ्घका अध्यक्ष चित्रबहादुर गुरुङले राष्ट्रिय आयमा निकै योगदान दिइरहेकाले व्यवसायीको समस्याप्रति सरकारले ध्यान दिनुपर्ने बताए । अधिवेशनमा ५०० पर्यवेक्षक र प्रतिनिधिको सहभागिता छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: