Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

मोदीलाई केजरीवालको झटारो : रामलीला मैदानबाट भाषण गरेर देश विकास हुन्न !

काठमाडौं । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कडा कटाक्ष गरेका छन् । केजरीवालले मंगलबार भएको प्रेस कन्फ्रेन्समा मोदीप्रति कटाक्ष गर्दै रामलिलाबाट भाषण गर्न निकै सजिलो हुने टिप्पणी गरेका हुन् ।

उनले प्रेस कन्फ्रेन्समा मोदीप्रति लक्षित गर्दै भने, “रामलीला मैदानबाट भाषण गर्न सजिलो छ । तर, काम गर्न मुश्किल हुन्छ । हाम्रो इमान्दारिताप्रति विपक्षीले पनि प्रमाण दिएका छन् । खै केन्द्र सरकारको काम ? के यसरी विकास हुन्छ ?”

मुख्यमन्त्री केजरीवालले दिल्लीको सरकार देशकै सबैभन्दा इमान्दार सरकार भएको पनि दाबी गरेका छन् । उनले आफ्नो ५ वर्षे कार्यकालमा ऐतिहासिक रुपमै जनताको पक्षका इमान्दारीताका साथ काम गरेको बताए ।

दिल्लीमा अध्यारो हुँदैन्

मुख्यमन्त्री केजरीवालले दिल्लीलाई अब उज्यालो शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले दिल्लीमा देखिएको सडक बक्तिको समस्या हल गर्न २० लाख बत्तिहरु जडान गर्न लागिएको बताए ।

उनले दिल्लीमा सबै सेवाहरुलाई हटस्पर्टको माध्यमबाट अगाडि बढाइने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । उनले हटस्पर्टको माध्यमबाट ३ हजार मानिसलाई जोगाएको पनि बताएका छन् । केजरीवालले छ महिनाभित्रमा ११ हजार हर्टस्पट सेवा सुरु गर्ने पनि जनाएका छन् । (एजेन्सीबाट)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy