Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

उद्योग र कृषिलाई समाहित नगरेसम्म किसानको समस्या समाधान हुन सक्दैन

\"\" संसदको विषयगत समिति बैठकमा मैले मन्त्रीजीलाई पटक–पटक किसानको समस्याको बिषयमा अवगत गराएको छु । किसानको दिर्घकालिन समस्या समाधानको लागि उद्योग र कृषिलाई जबसम्म सम्माहित गर्नुहुन्न तबसम्म समस्या समाधान हुँदैन । त्यसकारण उद्योग र कृषिबीच सम्बन्ध स्थापित हुन आवश्यक छ । उत्पादक एउटा हुन्छ, उद्योगकर्ता अर्को हुन्छ । यी दुईपक्षबीचमा सम्बन्ध राख्ने को हो त ? सरकार होइन ? सरकारले किसानको समस्या समाधान गर्न अग्रसरता लिएन किसानको उनीहरुको दयनीय अवस्था कायमै रहन्छ । यदि उद्योगपति र किसानबीचको विभेदको अन्त्य गर्नु छ भने सरकारले तेस्रो पक्षिय जमानी ज्ञारेन्टी गर्नुपर्छ । जबसम्म सरकार थर्ड पार्टी ज्ञारेन्टी बस्दैन तबसम्म किसानले श्रमको मूल्य पाउँदैन । किसानहरु यसरीनै श्रृणमा डुबीराख्छन् । यसबारे बिभागीय मन्त्री जीलाई पहिल्यैदेखि नै घचघचाइ राखेको छु । सुनुवाइ भएको छैन । समस्या समाधान नभएम्म हामी सडक, सदनबाट आवाज उठाउँछौं । अब बस्ने संसदको बैठकमा मन्त्रिसँग थप कुराकानी गर्छु । उद्योगी र किसानबीचको सम्बन्ध अभिबृद्धि गर्न सरकारले भूमिका खेल्नै सकेको छैन । यहाँ उखु किसानको मात्रै समस्या होइन । सबै किसानको साझा समस्या हो । सरकारले समस्या समाधानकोलागि राम्रो नीति ल्याउन सकेकै छन् । यो सरकारको कमजोरी होइन् ? किसानले बस्तु उत्पादन गर्छन् । उत्पादित बस्तु बिचौलीयाले लिएर जान्छ । उत्पादकले केहिपनि पाउँदैन । किसान जहिलै मर्छन् । बिचौलिया मोटाउँछ । यसमा सरकारको भूमिका खै ? प्रत्येक किसानले समूहमा बसेर खुत्रा बिक्रि आफै गर्नुपर्छ । थोककर्तालाई दिएर किसानलाई फाइदा हुँदैन । जबसम्म खुद्रा मूल्य किसानले पाउँदैन तबसम्म किसानले उचित मूल्य पाउन सक्दैन । यसमा बिचौलियालाई पुरै माइनस गर्नुपर्छ । उत्पादक र खरिदकर्ताबीच मार्जिनमा कसरी मूल्य निर्धारण गर्न सकिन्छ ? त्यसबारे सरकारले ज्ञारेन्टी लिनुपर्छ । यो काम सरकारको हो । हामी त उत्पादकमात्र हो । अहिले हेर्नोस त धान फालाफाल छ । सरकारले मूल्य काम गर्यो लिने मान्छे कोही छैन । ज्ञारेन्टी कसले लिन्छ ? सरकारले उखु किसानलाई अनुदान दिने भनेको छ । अनुदानमात्रै दिएर किसानको समस्या समाधान हुन सक्दैन । अनुदान दिएर सरकार पन्छिन खोज्छ भने यसमा हामी सहमत छैन । सरकारले किसान र उद्योगीबीच सम्बन्ध कायम राख्न नसके किसानले जति उत्पादन गरेपनि माथि उठ्न सक्दैन । किसानलाई बिशेष राहत प्याकेज दिएर हुदैन । उनीहरुले प्याकेजको मूल्य कति पाइराखेका छन् ? उत्पादित बस्तुको उचित मूल्य दिन नसके सरकारले जति लगानी गरेपनि किसानलाई फाइदा दिलाउन सक्दैन । प्रतिपक्षले के भूमिका खेल्ने ? जबकि समितिमै बसेर बिभागीय मन्त्रिलाई दवाव दिइराखेका छौं । सदन र सडकबाट दवाव दिइराखेका छौं । यो भन्दा ठूलो भूमिका के हुन सक्छ ? काम गर्ने त सकारले हो नि । मैले प्रष्टसँग मन्त्री जीलाई भनेको छु, । आज नेपालको किसान सबैभन्दा दरिद्र छन् । अन्य देशमा सबैभन्दा धनी किसान हुन्छन् । हाम्रो देशमा उत्पादित बस्तुको मूल्य पनि पाउन सकिएको छैन । यो भन्दा लाजमर्दो कुरा अरु के हुन्छ ? हामी सबै किसानको छोराछोरी र्हौ । मन्त्री किसानको छोराछोरी, सचिव किसानको छोराछोरी सांसदहरु किसानको छोराछोरी तरपनि समस्या समाधान किन हुन सकेन ? आफ्नोलागि नीति आफै बनाउन नसक्ने यस्तोपनि हुन्छ ? म यहाँ कसको गल्ति के भनेर व्यक्ति बिशेषमा गएर किन टिप्पणी गर्न चाहन्न । अहिले बिकराल समस्या आउनुमा सरकारको कमजोरी होइन ? (चौधरी नेपाली कांग्रेसका छायाँ कृषिमन्त्री हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies