Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

किन शाही परिवार र देश नै छोड्ने निर्णय गरे प्रिन्स ह्यारीले ?

काठमाडौं । दुनियाभरका मानिसहरु सुख, सम्पत्ति र खुसी जीवनको लागि निकै भागदौड गरिहेका छन् । तर यहीबीच ब्रिटेनका राजशाही परिवारका सदस्य तथा महारानी एलिजाबेथकी नाती प्रिन्स ह्यारी र उनकी पत्नी मेगनले राजशाही नै छोड्ने निर्णय गरेका छन् । उनिहरुले राजशाही सुख र सम्पत्ति छोडेर आँफैं आत्मनिर्भर बन्ने भनि लिएको निर्णयले दुनियालाई नै चकित तुल्याएको छ ।

ड्यूक एण्ड डचेस अफ ससेक्सले बुधबार बताएअनुसार महिनौं छलफल पछि ह्यारी र मेगनले राजशी जीवन छोड्ने निर्णय गरेका थिए । यो फैसलासँगै शाही परिवारबाट पनि उनिहरु बाहिरिने छन् । उनिहरु दुवै मिलेर काम गर्ने र आफ्नो लागि आम्दानीको स्रोत पनि आफैं बनाउनेछन् । ह्यारी र मेगनले सन् २०१८ को मई १९ मा विवाह गरेका थिए ।

कसैसँग सल्लाह नै नगरी फैसला

बेलायती सञ्चारमाध्यमले जनाएन ह्यारी र मेगनले शाही परिवार छोड्ने फैसला कसैसँग सल्लाह नै नगरी गरेका थिए । जनाइएअनुसार दुवैले शाही परिवारमा सामान्य चर्चा पनि गरेका थिएनन् । प्रिन्स ह्यारी र मेगन पछिल्लो वर्ष छुट्टी मनाउनको लागि क्यानडामा गएका थिए । उनिहरुले क्यानडा बसाईको बेला शाही परिवार छोड्ने निर्णय गरेका थिए ।

बेलायत नै छोड्ने निर्णय

ह्यारी र मेगनले शाही खानदान छोडेसँगै आफ्नो मुलुक नै छोड्ने निर्णयसमेत गरेका छन् । उनिहरुको निर्णयलाई लिएर शाही परिवारभित्र पनि निकै तातो बहस सिर्जना भएको छ ।

बेलायतमा अहिले ह्यारी र मेगन उत्तरी अमेरिका बस्न खोजेको भन्ने चर्चा चलेको छ । जनाइएअनुसार मेगन अमेरिकी हुन् र उनको आमा अमेरिकाको क्यालिफोर्नियामा बस्दछिन् ।

बेलायती सञ्चार माध्यममा उनिहरु क्यानडामा बस्न चाहेको कुरा पनि चर्चामा आएको छ । जनाइए अनुसार उनिहरु बेला–बेला छुट्टी मनाउन भन्दै क्यानडा गईरहन्छन् । केहि दिन पहिले मात्रै ह्यारी र मेगन छोराको साथमा करिब ६ हप्ता क्यानडा बसेर फर्किएका थिए ।

पारिवारिक मतभेद मुख्य कारण

बुधबार अप्रत्याशित रुपमा आएको प्रिन्स ह्यारी र मेगनको निर्णयसँगै बेलायतमा निकै चर्को बहस सिर्जना भएको छ । उनिहरुको फैसलासँगै शाही परिवार निकै दुःखीत भएको बताएको छ । तर जनाइएअनुसार उनिहरुको फैसलाको पछि पारिवारिक मतभेद नै मुख्य कारण हो ।

छुट्टि मनाउन क्यानडा रहेकै बेला पारिवारिक मतभेदको विषय बाहिर आएको थियो । सञ्चारमाध्यमले उल्लेख गरेअनुसार त्यस समय प्रिन्स ह्यारी उनका भाई बीच निकै मनमुटाभ पनि चलेको थियो । एजेन्सीकाे सहयाेगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy