काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि सपोर्ट सेवा अब २४ सै घण्टा दिने भएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले ग्राहकहरुको लागि सपोर्ट सेवा २४ सै घण्टा सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार एनआईसीले आफ्नो ग्राहकहरुको लागि वर्षको ३६५ दिन र २४ सै घण्टा सपोर्ट सेवा दिनेछ ।
कसरी प्रयाेग गर्ने बैंककाे सपाेर्ट सेवा ?
ग्राहकहरुले सेवाको प्रयोगका लागि बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गएर च्याटमार्फत र टोलफ्रि नम्बर १६६०–०१–७७७७१ मार्फत सम्र्पक गरि आफ्नो गुनासो, सल्लाह र सुझाव राख्न सक्नेछन् । बैंकको इमेल र मोबाइल नं. ९८०१२२७७५५ मा मिस्ड कल गरेर पनि जानकारी लिन सक्नेछन् ।
सपोर्ट सेवाको माध्यमबाट ग्राहकहरुले राखेको सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरिने बैंकले जनाएको छ ।
बैंकले मुलुकभर ३१३ शाखा कार्यालय, ४०९ एटिएम, १०३ एक्स्टेन्सन काउण्टर र ४५ वटा शाखारहित बैकिङ्गमार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । देशकै ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकमा २० लाख ग्राहकहरु आवद्ध छन् ।
बैंकले आफ्नो बैकिङ्ग सेवा सञ्चालन गरेवापत सरकारलाई वार्षिक रुपमा ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढि राजस्व भुक्तानी गर्ने गर्दछ । पछिल्लो समय दुर्गम क्षेत्र केन्द्रित बैंकले मुगु, कालिकोट, बझाङ, रुकुमजस्ता वित्तीय संस्थाहरुको उपस्थित नभएका जिल्लामा ३४ भन्दा बढि शाखा सञ्चालन गरि सेवासमेत दिँदै आएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: