Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

विप्लव छाडेका कार्की भन्छन् : विप्लवमा राजनीतिक साहस र इमान्दारिता देखिन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा छोडेर सत्तारुढ नेकपामा प्रवेश गरेका मोहन कार्कीले विप्लवमा राजनीतिक साहस र इमान्दारिता नदेखेको टिप्पणी गरेका छन् । शनिबार नेकपा मुख्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आफुँ विप्लव छाडेर आउने पक्षमा नभए पनि राजनीतिक साहस र इमान्दारिता नदेख्दा नेकपा प्रवेश गरेको बताए ।

उनले भने, “सहजै विप्लव छोडेर आउने पक्षमा म थिइन, तर विप्लवमा राजनीतिक साहस, नैतिकता र इमान्दारिता देख्न सकिन् ।” उनले विप्लवमा राजनीतिक अडानसमेत नभएको टिप्पणी गरेका छन् ।

“उहाँले आफुले गरेका कुरा र कामको पनि ओनरसिप लिन सक्ने देखिएन, क्रान्तिको मोडेल र सैन्य रणनीति केहो भन्ने नै प्रष्ट भएन्”, कार्कीले भने । उनले विप्लवको गतिविधि शंकास्पद खालको भएपछि आफुँ बाहिरिने निष्कर्षमा पुगेको बताएका छन् ।

उनले चुनावको विषयलाई लिएर पनि पार्टीभित्र आफ्नो विमती भएको सुनाए । कार्कीले आफ्नो हिरासत बसाईका क्रममा कोही पनि नेता तथा कार्यकर्ता भेट्नसमेत नआएको भन्दै गुनासो गरे । पार्टी प्रवेश कार्यक्रममा उनले नेकपा प्रवेश गर्दा पर्नुमिलनको जस्तो अनुभव गरेको बताए ।

विप्लव नेतृत्वको नेकपाको पूर्व पोलिटब्यूरो सदस्य रहेका कार्की गत चैत १ मा पक्राउ परेका थिए । विभिन्न जेलमा ८ महिना बिताएपछि उनि साउनमा हिरासत मुक्त भएका थिए । हिरासत मुक्त भएपछि स्वतन्त्र जस्तो जीवन जिइरहेका कार्की शनिबार नेकपा प्रवेश गरेका हुन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy