Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

ओमानका अविवाहित सुल्तान कबुसको देहान्त, उत्तराधिकारी को हुने अन्याैल

एजेन्सी । ओमानका सुल्तान कबुस बिन सईद अल सईदको देहान्त भएको छ । ७९ वर्षीय कबुस सबैभन्दा लामो समय शासन गरेका सुल्तान थिए । उनले करीब पाँच दशकसम्म ओमानको शासन सत्तामा वर्चश्व राखे ।

ओमानका सुल्तान कबुस अविवाहित थिए । उनकाे कुनै उत्तराधिकारी छैन् । ओमानले सुल्तान कबुसको मृत्युमा तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ । १९७० मा बेलायतको सहयोगमा कबुसले आफ्नो बुवाबाट ओमानको सत्ता आफ्नो हातमा लिएका थिए ।

बीबीसीका अनुसार ओमानको राजपरिवारमा हाल ५० जना पुरुष सदस्य छन् । राज परिवार परिषद्ले तीनदिनभित्र ओमानको उत्तराधिकारी चयन गर्नेछ । परिषद्ले सहमतिमा उत्तराधिकारी चयन गर्न नसकेको अवस्थामा रक्षा परिषद्का सदस्य, सर्वोच्च अदालतका अध्यक्ष, सल्लाहकार परिषद् र राज्य परिषद्लाई सुल्तान कबुसले देहान्त अघि दिनुभएको बन्द खाम खोलेर उत्तराधिकारीको टुंगो लगाउनेछ ।

सुल्तानका तीनजना भतिज उत्तराधिकारीको दौडमा छन् । संस्कृति मन्त्री हैथम बिन तरिक अल सईद, उपप्रधानमन्त्री अशद बिन तरिक अल सईद र ओमानका पूर्व जलसेनाका कमाण्डरसँगै राज परिषद् सल्लाहकार समेत रहेका शहिद बिन तरिक अल सईद उत्तराधिकारीको दौडमा छन् ।

ओमानमा प्रधानमन्त्री, सशस्त्र बलका सुप्रिम कमाण्डर, रक्षा, परराष्ट्र एवम् अर्थ मन्त्रालयको कार्यभार समेत ओमानका सुल्तानकै जिम्मेवारीमा पर्छन् । ओमानको कुल जनसंख्या ४६ लाख रहेकोमा ४० प्रतिशत सर्वसधारण प्रवासमा छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy