Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

पैसाको लागि शासकले आँखा चिम्लिदाको परिणाम हो एमसीसी प्रकरण

\"\" मेरो चिन्ता एमसीसी लागु गर्नेभन्दा पनि यो देश कसले चलाईरहेको छ भन्नेमा हो । २००७ सालदेखि चलेको यो प्रकृया अहिलेसम्म २०७६मा समेत देश विदेशीले चलाउने अवस्थामा पुगेको छ । देशको राज्यसत्ता हाम्रो देशका राजनीतिज्ञ, सरकारको हातमा छैन । सत्य कुरा यहि हो । जनताको चिन्ता पनि यहि छ । एमसीसीले पनि यहि प्रश्न खडा गरेको छ । यो सरकारको अपारदर्शी कार्यशैलीको एउटा उदारण हो । सरकार बारम्बार यस्तै कुरामा फसेको छ । एउटा काम गर्यो अर्कोमा फस्यो । अर्को गर्यो अर्कोमा फस्यो । यसरी सरकार विवादको भूमरीमा फस्दै गएको छ । अर्को पैसा कसैले दिने भनेपछि आँखा चिम्म गरेर हस्ताक्षर गर्ने हाम्रो बानि नै रहेको छ । पैसा दिने भनेपछि जेसुकै लेखेको होस आँखा चिम्म गरेर हस्ताक्षर गरिदिने ! एमसीसी सम्झौता गर्नु अगाडि यसको बुँदा–बुँदामा बहस छलफल गरेको भए आज यो समस्या आउने थिएन । यस्तै, एमसीसीको प्रावधान नेपालको कानूनभन्दा माथि हुने भनिएको छ । यसले नेपालको सार्वभौमिकतामाथि आँच आउने काम भएको छ । एमसीसी सम्झौता भई अफिस पनि स्थापना भइसक्दासमेत हामीलाई थाहा छैन । अहिले आएर बहस गर्नुको औचित्य के ? एमसीसी सम्झौताप्रति अहिले दुई कुराले समस्या खडा गरेको छ । एक, एमसीसी मात्र भनेको भए यो समस्या आउने थिएन । यो आइपिएससँग जोडिएको हुनाले समस्या आएको हो । त्यसैले जनता शशंकित भएका हुन । यसमा अमेरिकन दुतावास स्वयमले यो आइपिएसको अंग भएको भनिसकेको अवस्था छ । यसले निकै विवाद पनि उत्पन्न गराएको छ । अर्को यसलाई नेपालको संसदबाट अनुमोदन गर्नुपर्ने अनिवार्य शर्त राखेको छ । यो गम्भिरस्थिति हो । यसले नेपालको सार्वभौम सत्ता खतरामा पर्छ । यो सम्झौता संसदको दुईतिहाइबाट पास हुनु भनेको नेपालको संविधान र सबै कानून निष्कृय हुनु हो । नेपालको संविधान र कानूनभन्दा माथि अरु कुनै चिज हुन सक्दैन । यस्तो स्थितिमा यसलाई खारेज गर्नुको बिकल्प छैन । हैन भने यी दुई प्रावधान बाहेक अमेरिका र नेपाल दुवैलाई सुरक्षित अबतरण हुन सकिने अर्को विकल्प खोज्नुपर्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies