काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पत्रकार संगठन जनपत्रकार संगठन, नेपालबारे आएको समाचारप्रति आपत्ति जनाएको छ । नेकपाले एक विज्ञप्ती सार्वजनिक गर्दै पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टलगायत नेतामाथि लागेको आरोप निराधार भएको भन्दै समाचार खण्डन गरेको हो ।
नेकपाका फ्याक्सन इन्चार्ज अनिल विरहीद्वारा सार्वजनिक गरिएको विज्ञप्तीमा जनपत्रकार संगठनबारे सार्वजनिक भएको समाचार भ्रामक र अफबाह मात्रै भएको दाबी गरिएको छ ।
सार्वजनिक विज्ञप्तीमा भनिएको छ, ‘जनपत्रकार संगठन नेपाल र त्यसको नेतृत्वले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । त्यसबाट अत्तालिएका पार्टीविरोधी तत्वहरुले क्रान्तिकारी पार्टी, जनपत्रकार संगठन र नेतृत्वका विरुद्ध दुराशयपूर्ण भ्रम र अफबाह फैलाईरहेका छन् । त्यसप्रकारको भ्रम र अफवाहमा कुनै सत्यता नरहेको स्पष्ट गरिन्छ ।’
यसअघि जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टलगायतका नेतृत्वले आर्थिक हिनामिना गरेको विषय बाहिरिएको थियो । केहि सञ्चारमाध्यमले डुम्रे र विष्टलगायतका पत्रकारका नेताले विभिन्न व्यवसायीबाट मोटो रकम लिएको र नेकपाले पार्टीबाट कारबाही गरेको समाचार सार्वजनिक गरेका थिए । नेकपाको आधिकारिक मुखपत्र रातोखबरबाट डुम्रेको निश्कासनसँगै समाचार बाहिरिएको हो ।
अहिलेसम्म आधिकारिक मुखपत्र रातोखबरले डुम्रेको निष्कासनबारे केहि खोलेको भने छैन् । मुखपत्रबाट नाम हटाइएको भएपनि कारबाहीबारे भने धारणा सार्वजनिक गरिएको छैन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: