Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

दीपिकाको फिल्म ‘छपाक’ फ्लप, १० दिनमा मुश्किलले ३२ करोडको व्यापार

काठमाडौं । चर्चित भारतिय अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘छपाप’ले बक्स अफिसमा अत्यन्तै कमजोर प्रदर्शन गरेको छ । छपाकले रिलीज भएको १० दिनमा मुश्किलले भारतभर जम्मा ३२ करोडको व्यापार गरेको छ । कुनै ठुलो फिल्म रिलीज नभएको समयमा पनि छपाकले अत्यन्तै कमजोर प्रदर्शन गरेको जनाइएको छ ।

https://twitter.com/taran_adarsh/status/1219218069362372608?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1219218069362372608&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2Fbollywood%2Fnews%2Fnews%2Fdeepika-padukones-chappak-poor-performance-at-the-boxoffice-126563076.html

फिल्मका व्यापार विश्लेषक तरण आदर्शले छपाकलाई आम दर्शकले नकारेको बताएका छन् । उनले आफ्नो ट्विटर एकाउण्टमा दोस्रो सातामा छपाकले दर्शकको उत्साहपूर्ण सहभागिता नपाएको उल्लेख गरेका छन् । उनले जनाएअनुसार आइतबार छपाकले १.७५ करोडको व्यापार गरेको थियो । छपाक रिलिजभएदेखि १० दिनसम्म छपाकले ३२.४८ करोडको मात्रै व्यापार गरेको छ ।

दीपिकाको सबैभन्दा फ्लप फिल्ममा एक ‘छपाक’

छपाक फिल्म दीपिका पादुकोणको फिल्मी करियरकै सबैभन्दा फ्लप फिल्म बनेको छ । २०१५ आएको दीपिकाको ‘तमाशा’ अत्यन्तै फ्लप फिल्ममा गनिएको थियो । सन् २०१८ मा आएको पद्यावत सुपहिट भएसँगै पादुकोणको फिल्मी करियरको ग्राफ राम्रो देखिएको थियो । तर, छपाकले उनको फिल्मी करियरको ग्राफ नै नराम्रो देखाएको छ ।

जनाइएअनुसार दीपिकाले छपाकको लागि खर्चिएको लगानि पनि खेर गएको छ । दीपिकाले आफ्नो फिल्मी करिअरमा २३ फिल्ममा काम गरेकी छिन् जसमध्ये १० फिल्म पुरै फ्लप सावित भएका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy