काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत केही वर्षयता मुलुकमा नीतिगत र उच्च तहमा प्रणालीगत रूपमा हुने भ्रष्टाचार मौलाएको दोहोर्याउँदै आएको छ । मुलुकमा ठूला खालका भ्रष्टाचार बढेको चिन्ता आयोगले औपचारिक तथा अनौपचारिक रूपमा बारम्बार प्रकट गर्दै आएको छ । नीतिगत र उपल्लो तहबाटै भ्रष्टाचार हुने प्रवृत्ति बढेकोप्रति सैद्धान्तिक रूपमा चासो दिए पनि आयोग भ्रष्टाचार नियन्त्रणमा तल्लो तहमा मात्र केन्द्रित देखिएको छ । आयोगले दायर गरेका अधिकांश मुद्दा अधिकृत तहसम्म मात्र सीमित छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - आयोगले गत आर्थिक वर्ष ०७५र७६ मा आठ सय ८४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसमा अधिकृत ९शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव वा सोसरह० कर्मचारीको संख्या दुई सय ५६ छ भने अधिकृतभन्दा तल्ला तहका सहायकरसहयोगी ९नायब सुब्बा, खरिदार, कार्यालय सहयोगी वा सो सरह०का कर्मचारी तीन सय ८४ छन् । ९५ निर्वाचितरमनोनीत कर्मचारीविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । निर्वाचितरमनोनीतभित्र विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समितिका सदस्य तथा पदाधिकारी धेरै छन् ।
त्यस्तै, घुससम्बन्धीका दुई सय १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसमध्ये एक सय ७४ कर्मचारी र सातजना निर्वाचितरमनोनीत पदाधिकारी छन् । गत आर्थिक वर्षमा आयोगले शाखा अधिकृत तथा त्यसभन्दा माथिका ५१ जनाविरुद्ध घुससम्बन्धी मुद्दा दायर गरेको छ । त्यसमध्ये सचिव र सहसचिव वा सोसरहका २र२ जना, उपसचिव वा सोसरहका १० र शाखा अधिकृत वा सोसरहका ३७ जना छन् । तर, गत आर्थिक वर्षमा घुससम्बन्धी मुद्दामा नायब सुब्बा वा सोसरहका ५३ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको छ । त्यस्तै, ३२ जना खरिदार, १५ जना जुनियर कर्मचारी र २३ जना कार्यालय सहयोगीविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: