काठमाडौं । मंगलबार अमेरिकी संसदमा अनौठो घटना देखियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको तल्लो सदनकी स्पीकर नैंसी पेलोसीलाई अपमान गरेपछि संसदमा त्यस्तो घटना घट्न पुगेको थियो । घटनाले राष्ट्रपति ट्रम्प र तल्लो सदनकी स्पीकर नैंसी पेलोसीबीचको तिक्ततापूर्ण सम्बन्धलाई पनि बाहिर ल्याएको छ ।
के भएको थियो घटना ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संसदको दुवै सदनको साझा सत्रलाई सम्बोधन गरेका थिए । यो ट्रम्पको तेस्रो राष्ट्रिय सम्बोधन पनि हो ।
सम्बोधनको क्रममा राष्ट्रपति ट्रम्पले संसदको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स)की स्पीकर नैंसी पेलोसीलाई अपमानपूर्ण व्यवहार गरे । उनले सम्बोधनको लागि पोडियमतर्फ जाँदै गर्दा पेलोसीलाई अपमानजनक संस्कार दर्शाएका थिए । अभिवादको रुपमा हात मिलाउन अघि बढेकी पेलोसीलाई वेवास्ता गर्दै ट्रम्पले अन्यसँग हात मिलाएर उनलाई उल्लाए ।
अपमानजनक व्यवहारको कारण आक्रोशित बनेकी पेलोसीले ट्रम्पले भाषण सकेर पोडियमबाट फिर्ता हुन लाग्दै गर्दा सबैको अगाडि सम्बोधनको कपी च्यातिदिएकी थिइन् । उनले ट्रम्पले सम्बोधन गरिसकेको कपी च्यातेर ट्रम्पलाई अपमान गरेकी हुन् ।
ट्रम्पको महाभियोगमाथि आज भोटिङ्ग हुँदै
अमेरिकी संसदको माथिल्लो सदन सीनेटमा बिहिबार ट्रम्पको महाभियोग प्रस्तावमाथि भोटिङ्ग हुँदैछ । यस्तो अवस्थामा ट्रम्प आफ्नोविरुद्धमा उभिएका सांसदलाई मनाएर पनि आफ्नो पक्षमा भोटिङ्ग गराउन सक्छन् । (एजेन्सीको सहयोगमा)
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: