Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सञ्चारमाध्यमप्रति ओलीको कटाक्ष, ‘दया लाग्छ, देशविकास हुन लाग्दा पिर किन परेको हो ?’

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सञ्चारमाध्यमप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् । सञ्चारमाध्यमले सरकारको राम्रो कामको प्रशंसा नगरेको भन्दै ओलीले तिव्र असन्तुष्टी व्यक्त गरे ।

काठमाडौंमा बिजुलीका तार भूमिगत गर्ने कामको शुभारम्भ गर्दै ओलीले आफुँले गरेको राम्रो कामको सट्टा नराम्रो काम खोज्दै सञ्चारमाध्यमले बंग्याएर समाचार दिइरहेको भन्दै असन्तुष्टी जनाए । उनले सञ्चारमाध्यमले राम्रो समाचार दिनुभन्दा आफुँले बाँसुरी बजाएको समाचार दिइरहेको भन्दै कटाक्ष गरे ।

‘कुनै कुनै सञ्चार माध्यमले राम्रो काम गरेको न्यूज दिनुभन्दा बाँसुरी बजाएको न्यूज दिन्छन् भोलि पनि । दया लाग्छ ।’ ओलीले भने, ‘देश विकास हुन लाग्दा पिर किन परेको मलाई त्यो छक्क लाग्छ ।’

उनले कुनै कुनै वुद्धिजीवि विकास भएको सहन नसकेर उल्टो उल्टो लेखिरहेको भन्दै विरोध जनाए ।

प्रधानमन्त्री ओलीको भनाई जस्ताको तस्तै

कुनै कुनै सञ्चार माध्यमले यो न्यूज दिनुभन्दा बाँसुरी बजाएको न्यूज दिन्छन् भोलि पनि । दया लाग्छ । देश विकास हुन लाग्दा पिर किन परेको मलाई त्यो छक्क लाग्छ ।

मैले अहिले कुनै कुनै भनेको छु । कुनैकुनै बिर्सिन्छ, अनि यसो भन्यो भनेर कुनै कुनै शब्द काट्छन् । भोलि पनि हेर्नुहोला, बाँसुरी बजाएको फोटो छाप्छ, यो फोटो नै छाप्दैन । यस्तो गरेर के भयो र ९हाँतले बाँसुरी बजाएको इशारा गर्दै० बाँसुरी धुन आएन भन्छ ।

मैले कुनै कुनै वुद्धिजीवि विकास भएको सहन नसकेर उल्टोउल्टो लेख्छन् भन्यो भने कुनै कुनै चाहिँ छोड्दिन्छन्, अनि सबै बुद्धिजिवीलाई भन्यो भन्छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending