Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

माओ र चीनको मात्रै होइन नेपाली मिडियाले नेपाल कै वेइज्जत गरेका छन् : डा. दिक्षित

काठमाडौँ । नागरिक समाजका अगुवा तथा वरिष्ठ डाक्टर सुन्दरमणी दीक्षितले हालै एक अंग्रेजी राष्ट्रिय दैनिकमा चिनियाँ कम्युनिष्ट पार्टीका दिवंगत भएका अध्यक्ष मोओको तस्विरमा मास्क लगाएर विदेशी लेखलाई साभार भरेको प्रति रोष व्यक्त गरेका छन् । डा.दिक्षितले नेपाली मिडियाले माओ र चीनको वेइज्जतभन्दा पनि नेपालको वेइज्जत गरेको आरोप लगाए ।

उनले नेपाली मिडियाको भूमिकाले नेपाल र चीनको विगतदेखिको सुमधुर सम्बन्धलाई विगार्न काम गरेको आरोप लगाए । उनले अमेरिका र चीनको दुश्मनीपूर्ण सम्बन्ध भएको र चीन कोरोनाको कारण विकराल संकटमा परेको बेला असल छिमेकीको हैसियतले सहयोग गर्नुको साटो असहज व्यवहार गरेको धारणा राखे ।

‘असल छिमेकीको हिसाबले सहयोग गर्नुको साटो विपरित हामीले कतै त्यसमा नुन–खुर्सानी छर्न खोजेको त होइन ?’ आशंका व्यक्त गर्दै दिक्षितले भने ‘प्रेस स्वतन्त्रताको गलत प्रयोग गरेर कुनै देशको संकटमाथि सहानुभुतिको साटो पछाडीबाट छुरा घोप्ने यो गलत भयो ।’

डा.दिक्षितले चीन विगतदेखि नै नेपालसँग असल व्यवहार गर्दै आएको र उसले यो संकटमा साथ दिनेलाई मित्र र घात गर्नेलाई भविष्यमा त्यस्तै व्यवहार गर्ने भनिरहेको कुरालाई स्मरण गराउँदै सचेत रहन आग्रह गरे । उनले भने, ‘भारतलाई दशलात हान्नुस उसले बदलामा एक लात हान्छ, तर चीनलाई एक हान्नुस उसले दश लात फर्काउँछ यो विगतको इतिहास शाक्षि छ ।’

https://www.youtube.com/watch?time_continue=16&v=JnLNZjMYXK8&feature=emb_title

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending