काठमाडौं । उत्तर–पूर्वी दिल्लीमा केहि दिनदेखि भड्किएको हिंसामा परि २० जनाको ज्यान गएकाे छ । घटनामा परि २५० भन्दा बढि मानिसहरु घाईते भएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे स्पष्ट हुन आज क्याबिनेटमा मिटिङ्ग आह्वान गरेका छन् । आजहुने क्याबिनेटको बैठकमा गृहमन्त्री अमित शाहले दिल्लीको हालतबारे रिपोर्ट पेश गर्नेछन् ।
यसैबीच दिल्लीमा हिंसा लगातार भड्किँदै गएपछि दिल्लीका मुख्यमन्त्री अरबिंद केजरीवालले हिंसा प्रभावित इलाकामा तत्कालै कफ्र्यु लगाएर सेना परिचालन गर्न केन्द्र सरकारसँग माग गरेका छन् ।
बुधबार बिहान केजरीवालले सञ्चारमाध्यमसँग कुराकानी गर्दै अवस्था चिन्ताजनक रहेको बताए । उनले अवस्था प्रहरीले नियन्त्रण गर्न नसक्ने रहेको बताउँदै हिंसा प्रभावित इलाका सेना तैनाथ गरेर कफ्र्यु लगाउन आवश्यक रहेको बताए । उनले सेना परिचालन गर्नको लागि गृहमन्त्री अमित शाहलाई पत्र लेख्दै गरेकाे जनाएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: