काठमाडौं । अफगानिस्तान पसेको १८ वर्षपछि अमेरिकाले तालिवानसँग शान्ति सम्झौता गरेको छ । अफगान सरकारले सम्झौताको स्वागत गर्दै ३० दिनभित्र स्थायी युद्धविरामका लागि प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिकाले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नेसमेत वचन पनि दिएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सम्झौता कार्यान्वयन भएमा अबको १४ महिनापछि अमेरिकी तथा उसको सैन्य गठबन्धनका सुरक्षाफौज, गैरसैनिक व्यक्तिहरू अफगानिस्तानबाट फिर्ता हुनेछन् । साढे चार महिनामा हालको १४ हजारबाट अमेरिकी फौज आठ हजार ६ सयमा सीमित हुनेछन् ।
यता, अफगानिस्तानमा तालिवानसहितको नयाँ सरकार गठन हुनेछ । अमेरिकी सहयोगमा अफगानिस्तान सरकार, सरोकारवाला र तालिवान समूहबीच २७ फागुनमा वार्ता हुने तय भएको छ ।
त्यसअघि नै अफगानिस्तान सरकारले एक हजार तालिवान बन्दी रिहा गर्नेछ । तालिवानको मागअनुसार बाँकी चार हजार बन्दी थप तीन महिनामा रिहा हुनेछन् ।
तालिवानले अफगान भूमिमा अमेरिकाको सुरक्षाविपरीत गतिविधिमा पूर्ण रोक लगाउने तथा अमेरिकाले तालिवानविरुद्ध लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने सहमति भएको छ ।
दोहामा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसहित अन्य ३० भन्दा बढी देशका कूटनीतिक प्रतिनिधिको रोहबरमा भएको शान्ति सम्झौतामा अमेरिकाका तर्फबाट विशेष दूत जालमे खालिलजाद र तालिवानका तर्पmबाट राजनीतिक उपप्रमुख अब्दुल घानी बरादरले हस्ताक्षर गरेका छन् ।
समारोहमा कतारका लागि नेपाली राजदूत डा.नारद भारद्वाज पनि सहभागी भए । सम्झौतामा भनिएको छ, ‘१० मार्चमा तालिवान र अफगान सरकारबीच वार्ता सुरु हुनेछ, त्यसपछि स्थायी तथा विस्तृत युद्धविराम हुनेछ ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: