Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

निर्भया हत्याका चारै अपराधीलाई मार्च ३ मै फाँसी हुनसक्ने, सबैको निवेदन खारेज

काठमाडौं । सर्वौच्च अदालतले सोमबार निर्भया हत्याका चार अपराधीमध्येका एक पवन गुप्ताको निवेदन खारेज गरेको छ । अपराधी पवन गुप्ताले फाँसीको साटो उमेर कैदको माग गर्दै सर्वौच्चमा निवेदन गरेका थिए ।

सर्वौच्चका न्यायधिश एनवी रमनाको अध्यक्षतामा बसेको बेन्चले सजायँ पुर्नविचार गर्न आवश्यक नरहेको भन्दै निवेदन खारेज गरेको हो ।

यता पटियाला हाउस कोर्टले पनि ३ मार्चको फाँसी रोक्न माग गर्दै अर्का अपराधी अक्षय सिंहले गरेको निवेदन पनि खारेज गरेको छ । साथै अदालतले यसअघि १७ फ्रेबुअरीमा जारी गरेको तेस्रो डेथ वारेन्ट पनि कायमै राख्ने निर्णय गरेको छ । अदालतले यसअघि मार्च ३ (भोली) बिहान ६ बजे फाँसी दिने फैसला सुनाएको थियो ।

पवनसँग मात्रै छ विकल्प

निर्भया बलात्कार तथा हत्याका चार दोषीमध्ये केवल पवन गुप्तासँग मात्रै दया याचियाको विकल्प बाँकी रहेको छ । अन्य तीन दोषी विनय शर्मा, मुकेश सिंह र अक्षय ठाकुरले यसअघि नै सबै विकल्पको प्रयोग गरिसकेका छन् । यसअघि सर्वौच्च अदालतमा पवनले आफुँ नाबालिग भएको भन्दै निवेदन गरेका थिए ।

अदालतको रवैयाबाट पीडित महसुस गरेकी छु : आशादेवी

निर्भयाकी आमा आशा देवीले अदालतको रवैयाबाट आफुँ निकै पीडित अनुभव गरेको बताएकी छिन् । उनले अपराधीले अदालतलाई गुमराहमा पारिरहेको भन्दै छिटो निर्णय लिनुपर्ने माग गरेकी छिन् । उनले निर्णय भईसकेको कुरामा अलमल नगर्न आग्रह गरेकी छिन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy